साउन १३, काठमाडौं ।प्रहरीले त्रिभुवन विमानस्थलबाट १ किलो १६५ ग्राम सुन बरामद गरेको छ । हिजो बिहान १० बजेर ३० मिनेटमा दुबईबाट काठमाडौं आएको हिमालय एयरलाइन्सको उडानबाट कफीको बट्टा जस्तो बनाएर अवैध रुपमा सुन ल्याइएको भन्सार कार्यालयले जनाएको छ। भन्सार कार्यालय...
१२ श्रावन । रौतहटका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव र भारत मोतिहारीका डिएम शिर्सथ बिच सिमा सुरक्षा विषयमा छलफल भएको छ । सोमवार पूर्वि चम्पारण जिल्ला मोतिहारी स्थित समहारनालयमा रौतहटका प्रमुख जिल्ला अधिकारी र मोतिहारीका डिएम लगायत दुबै तिरका...
साउन १२, धनगढी ।सोमबार बेलुका बैतडी र दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ ।भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक तीर्थराज दाहालका अनुसार सोमबार बेलुका ६ बजेर ४९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्प दार्चुलाको...
काठमाडौँ,११ साउन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७ वटै प्रदेशमा अक्सिजन सिलिन्डर मौज्दात राख्न निर्देशन दिएको छ । प्रदेशहरुका समाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई कोरोनाको सम्भावित चुनौतीलाई समाना गर्न तयारी अवस्थामा रहन उक्त निर्देशन दिइएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...
साउन ११,काठमाडौं । ज्ञानको मन्दिर त्रिभुवन विश्वविद्यालयमा अहिले एक प्रकारको जात्रा चलिरहेको छ । १५ वर्षसम्म अध्यापनमा संलग्न रहेका आंशिक प्राध्यापकहरू श्रम शोषणले हद नाघेको भन्दै करारको माग गर्दै विश्वविद्यालयका पदाधिकारीहरूको कार्यकक्षमा ताला लगाएर आन्दोलित छन् । पदाधिकारीहरू शक्ति प्रयोग...
साउन ११, धनगढी ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारको नेतृत्व परिवर्तनको कुरा निराधार भएको बताएका छन् ।उनले भने, “प्रदेश सरकार तथा नेतृत्व परिवर्तनको कुनै कुरा उठेको छैन, सरकार परिवर्तनको हल्ला निराधार हो ।” पछिल्लो समय प्रदेशका कैलालीलगायत जिल्लामा...
धनगढी,११ साउन । कैलालीमा जारी निषेधाज्ञा फेरि लम्बाइएको छ। निषेधाज्ञालाई थप खुकुलो पार्दै साउन २१ गतेसम्मलाई निरन्तरता दिएको  प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालद्धाारा जारी आदेशमा उल्लेख छ।
साउन १०, काठमाडौं ।उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थप भएको छ ।  आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । साउन १० सम्म जारी गरिएको निषेधाज्ञालाई पुनः निरन्तरता दिइएको...
काठमाडौं, १० साउन । कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको छ । तर, उनको हत्याका दोषी अझै पत्ता लाग्न सकेका छैनन् । प्रहरीले ३ वर्षभित्र अनुसन्धानलाई निरन्रता दिएपछि दोषीको पहिचान नहुनुले प्रश्न उठेको छ ।किशोरावस्थाकी...
धनगढी,१० असार । अत्तरीयाबाट बैतडीको खोड्पे जाँदै गरेको ट्रक दुर्घटनामा परेको छ । न ५ प ८००७ नम्बरको ट्रक कैलालीको चुरे गाउँपालिका –५ स्थित गोपालेमा दुर्घटनामा परेको हो । शनिबार राति करिब १ बजेतिरको समयमा सो ट्रक दुर्घटनामा परेको हो ।...

भरखरै प्राप्त

धेरैले पढेको