साउन १८, सप्तरी (सुधा देव) । सप्तरी जिल्लाको राजबिराज नगरपालिका १ चनौरा टोलमा पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।
सप्तरी राजगढ ३ नर्घोका घुरन रामको ७ बर्षका छोरा उमेश रामको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
साउन १८, ललितपुर । ललितपुर महनगरपालिकाले नगर प्रहरी प्रमुख सितराम हाछेथुको सयोजकत्वमा १५ सदस्य एलएमसी पुलिस एक्सन टिम गठन गरेको छ । नगर प्रहरीको सक्रियता बढाएर सेवामा प्रभावकारिता ल्याउन महानगरपालिकाले यो टोली गठन गरेको हो ।
नगरवासीको समस्या समाधानका लागि...
साउन १८,डडेलधुरा । डडेलधुरामा किसानलाई आधुनिक औजार वितरण गरिएको छ । कृषि तथा पशुपालनका लागि आवश्यक प्रविधि पाएपछि आलिताल गाउँपालिकाका किसान खुशी भएका हुन् । भित्री मधेश क्षेत्रमा रहेको गाउँपालिकामा व्यावसायिक कृषिमा क्रियाशील रहेका किसानलाई कृषि औजार तथा प्रविधि...
साउन १८, धनगढी । सुदूरपश्चिम प्रदेश सरकार पुनर्गठनविरुद्धको रिटमा सर्वोच्चमा आज पेसी तोकिएको छ। सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ हुनेछ । जेठ २७ गते कमलसिंह राना, सुरेश रोकाया र अधिवक्ता अपेक्षा निरौलाले संविधानको...
साउन १७ गते राैतहट जिल्लाकाे बौधिमाइ नगरपालिकाकाे-४ इनरवारी टोलमा आज ग्यास सिलिन्डर वितरण गरिएको छ । बौधिमाइ नगरपालिकाकाे-४ इनरवारीमा आज आइतवार ग्यास सिलिन्डर तथा चुल्हाे वितरण गरिएको हाे । बौधिमाइ नगरपालिकाकाे नगर प्रमुख राजीव रंजन यादव तथा निर्वाचन क्षेत्र...
साउन १८,काठमाडौं । कोरोना महामारीमा खटिएबापतको सेवा सुविधाको माग गर्दै कोभिड—१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) मा स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी र कर्मचारीको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।
वीर अस्पताल कर्मचारी युनियनका सचिव दीपक मुडवरीका...
साउन १८, धनगढी ।धनगढी उपनगरपालिकाले आजदेखि कोरोना भाइरस विरूद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउने भएको छ ।स्वास्थ्यकर्मी, ५० देखि ५४ बर्ष उमेर समुहका खोप लगाउन बाँकी व्यक्तिहरु, पुर्ण र अति अशक्त अपांगता बर्ग क र ख भएका व्यक्तहरु, शरणार्थीहरु...
साउन १८, काठमाडौं । बागलुङमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । सोमबार बिहान गलकोट नगरपालिका १ सौराह स्थित मध्यपहाडी लोकमार्गमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
काठमाण्डौबाट बुर्तिबाङ तर्फ जाँदै गरेको बा ५ ख १५५३ नम्बरको...
साउन १८,रौतहट । विश्व हिन्दु परिषद नेपालले हिन्दु विरोधी अभिव्यक्ति दिने पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको कारवाहीको माग गर्दै ज्ञापन पत्र बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटमा बुझाइएको ज्ञापन पत्रमा भट्टराईले सनातन हिन्दु...
साउन १८ सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चोरी भएको चाँदीको मुकुट (मस्तक)सहित चोर पक्राउ परेका छन् ।
व्यापक खोजतलासको क्रममा सप्तरीको विष्णुपुर गाउँपालिका ५ बस्ने राजेश कुमार मण्डल छन् ।उनलाई सोमाबार बिहान प्रहरीले पक्रपाउ गरेको हो...














