बारा । नेपाल परिवार दल बारा ले अत्ति विपन्न परिवार लाई राहत बितरण गरेको छ । नेपाल परिवार दल पार्टी ले शनिवार बारा जिल्लाको सदरमुकाम कलैया स्थित देवकीलाल धर्मशालाको प्राङ्गण मा एक कार्यक्रम का बीच राहत स्वरुप खाद्यान्न बितरण...
रौतहट। जिल्लामा कोभिड-१९ को संक्रमण पुर्ण रुपमा बढदै गईरहेको अवस्थालाई मध्य नजर गर्दै संक्रमण जोखिम बढ्न नदिने उदेश्यका साथ जिल्ला प्रहरी कार्यालय रौतहटले आज देखि तपाईंको माक्स खोइ अभियान सुरु गरेका छन्। नेपालमै तेस्रो लहरको संक्रमन फैलिन लागेको हुँदा नियन्त्रण...
रौतहट । रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिकामा मेयर गोपाल यादवको मिलोमातमा आर्थिक अनियमिता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छन् ।
सो नगरपालिकाले बिभिन्न फर्जी योजना बनाएर कामै नगरी बिल बनाई करोडौ रकम भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग...
अखिलेश कुमार यादव । रौतहट । केहि दिन देखि लगातार रुपमा लेखापाल श्रीनारायण झाको कारण विवादमा तानिएको यमुनामाई गाउँपालिकाले लेखापालले गाउँपालिकाको लागि सन्तोष जनक काम नगरेको भन्दै अन्यत्र सरुवाको मांग गर्दा पनि कोष लेखा नियन्त्रक कार्यालय रौतहटले लेखापाल श्रीनारायण...
प्रदिप सिंह। सिरहा - नेपाली काङ्ग्रेसका महाँ समिति सदस्य तथा समाज सेबि महेश चौधरीले राज्यको सेवा सुविधाबाट बन्चितिकरणमा परेको समुदायलाई राहत वितरण गरेको छ ।
सिरहाको लहान नगरपालिका वडा नम्बर २० र २२ गरी फरक फरक दुई स्थानमा ४ क्युन्टल ५०...
साउन २१, काठमाडौं ।
जङ्गली बँदेलका लागि छाडिएको करेन्ट लागेर बैतडीमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको सुर्नया गाउँपालिका–५ स्वालीका २१ वर्षीय सन्तोष चन्द र १८ वर्षीय अमृत चन्द रहेका छन् ।
बुधबार राति पौने ११ बजे घर...
रौतहट – रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाल लाइफ इन्सुरेन्स कम्पनीको एकदिने अन्तरक्रिया कार्यक्रम बुधवार सम्पन्न भएको छ ।बीमा सम्बन्धि जनचेतना फैलाउने उद्देश्यले रौतहट जिल्लाको स्थानीय निकाय तथा सरोकारवालासँग उक्त कार्यक्रमको आयोजना गरिएको इन्सुरेन्सका क्षेत्रीय प्रबन्धक देवपुजन प्रसादले बताइनु भएको...
साउन २०, काठमाडौं । गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
गत असार १ गते देखिनै नगरपालिकाको सबै...
साउन १९, डोटी । विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च (काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ ।
जिल्लामा ठूलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने,...
साउन १९, धनगढी । मनसुन सक्रिय भएसँगै आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशभर सामान्य बदली भइ वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा...














