जनकपुरधाम, १२ जेष्ठ । धनुषामा दुइजना प्रहरीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।नगराइन नगरपालिकास्थ्ति ईलाका प्रहरी कार्यालय फुलगामामा कार्यरत भइ प्रादेशिक क्वारेन्टाइन गंगुलीमा समेत खटिएका एकजना असइ र एक प्रहरी जवानमा संक्रमण पुष्टि भएको धनुषाका प्रमुख जिल्ला अधिकारी...
काठमाडौं, १२ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४ पुगेको हो ।...
रौतहट १२ जेष्ठ । रौतहटमा सोमवार एकैदिन २६ जना कोराना संक्रमित फेला परेका छन ।संक्रमितको सख्या ४७ जना पुगेको छ । ति मध्य तीन जना निको भएका छन ।राजपुर नपामा २४ जना र इशनाथ नपामा २ जना संक्रमित फेला...
रौतहट, १० जेष्ठ । रौतहटमा क्वारेन्टाइनमा बस्नेको संख्या २१ सय १० पुगेको छ ।रौतहटमा पछिल्ला दिनहरुमा भारत बाट घर आउने को खस्या बढ्दो छ ।जिल्लाको बिभिन्न क्वारेन्टाइनमा एकसय ६३ महिला र १९ सय ४७ जना पुरुषहरु रहेका छन ।जिल्लाका...
काठमाडौं, १० जेष्ठ । नेपालमा एकैदिन ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुदूरपश्चिम प्रदेशमा ४ जना, प्रदेश नम्बर १ मा एक जना, कर्णाली प्रदेशमा ३ जना र प्रदेश पाँचमा २८ जनामा कोरोना...
रौतहट, १० जेष्ठ । रौतहटमा राँगाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । रौतहटस्थित बृन्दाबन नगरक्षेत्र अन्तर्गत आमलाल साझेदारी बन भित्र राँगाको आक्रमणबाट वडा २ की ४० वर्षीया रामकली पाश्वानको घटनास्थलमै मृत्यु भएको हो ।अन्य तीनजना महिलासंग वनबाट दाउरा...
काठमाडौं, १० जेष्ठ । नेपालमा ३२ जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही र चितवनमा गरि ३२ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । राष्ट्यि जनस्वास्थ्य प्रयोगशाला टेकु, प्रादेशिक...
गोविन्दपुर (सप्तरी) — भारतको न्योर बोर्डरसँग जोडिएको छ सप्तरीको गोविन्दपुर । त्यहीँको २२८/१ नम्बर सीमास्तम्भसँगै टाँसिएको छ डोम र मुसहरहरूको बस्ती । यिनै दलित समुदाय त्यहाँस्थित नेपाली सीमाका पहिलो रक्षक हुन् ।
नेपाली सुरक्षाकर्मी सीमामा चौबीसै घण्टा बस्दैनन् । भारतीय...
कञ्चनपुर, ९ जेठ ।रोजगारी र अध्ययनका लागि भारत गएका नेपालीहरु सुदुर पश्चिमको गौरीफन्टा नाकाबाट ३ दिनमा झन्डै ५ हजार जना भित्रिएका छन् ।भारत दिल्ली, मुम्बई लगायतका अन्य क्षेत्रबाट कञ्चनपुरको पुनर्वास स्थित डोकेबजार स्थित गौरीफन्टा नाकाबाट शुक्रवार १ हजार ९...
जनकपुरधाम, ९ जेष्ठ। लकडाउनकाबीच जनकपुरमा जुवा खेल्दै गरेका ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रवार दिउँसो जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकस्थित जानकि वाटिकाको गेष्टहाउसबाट उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
पक्राउ पर्नेहरुमा मिथिला बिहारी ननगरपालिका–७ बस्ने बर्ष ५६...














