रौतहट,गौर ।
ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु , प्रहरीले छानविन गरे सुरु रौतहटको गढीमाई नगरपालिकामा ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै मृत्यु भएको । नगरपालिकाको वडा नं ७ मा ना ६ त ९६८६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चालकको घटना स्थलमै...
रौतहटमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। आज बिहान अविरल वर्षासंगै खसेको चट्याङ लागेर चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको गरुडा नगरपालिका -१ जयनगरका ६५ वर्षीय सियाराम साह बानियाँको मृत्युु भएको हो ।पानी पर्न थालेपछि घर अगाडी बाधेको बाख्रा...
रौतहटको दुर्गा भगवती गाउँपालिकाको आयोजनामा आज एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा विस्तारको उद्देश्यले आयोजित यो शिविर EyeSeva.org को सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रम दुर्गा भगवती गाउँपालिका वडा नं. २ स्थित विद्यालय परिसरमा सम्पन्न भएको...
रौतहट, १३ जेठ ।
रौतहटको दुर्गा भगवती गाउँपालिकामा मंगलवार विहान नागरिक सुनवाई कार्यक्रमको आयोजना गरियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटद्वारा दुर्गा भगवती गाउपालिका स्थित सरस्वती माध्यमिक विद्यालयको सभाकक्षमा आज विहान आयोजित नागरिक सुनवाई कार्यक्रममा स्थानीय बासिन्दाहरु खुलेर आ आफना गुनासा एवं...
जनकपुर ।
धनुषाको सबैला नगरपालिका वडा नम्बर ९ भठिहनस्थित लामो समयदेखि विवादित रहेको यादवचौक नाम लाई हटाएर श्रीरामचौक राख्ने निर्णय भएको छ ।गत चैत्तमा धनुषाको सबैला नगरपालिकास्थित भठिहन भन्दा करिब १०० मिटर दक्षिण रहको चौबाटोलाई केही उदन्ड प्रवृतिका व्यक्तिहरुले यादवचोक...
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ ।
युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ८९ पैसा र बिक्रीदर...
काठमाडौंको जोरपाटीस्थित अत्तरखेलमा अवस्थित लिटिल वड सेकेन्डरी स्कुलले आफ्नो २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस–२०८१ मनाएको छ ।
स्कुलले शनिबार औपचारिक र विभिन्न सांस्कृति कार्यक्रम आयोजना गरी विद्यालय प्राङ्गणमै २८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष पदमध्वज...
सुर्खेत । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा कर्णाली सरकारले प्रदेशका ८ महिला उद्यमीलाई पुरस्कृत गरेको छ । ११५ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा घरेलु ऊन तथा अल्लो उद्योग सञ्चालन गरिरहेकी डोल्पाको जगदुल्ला गाउँपालिका–३, की ललिता थापा, सिलाई कटाई उद्योग सञ्चालक...
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ११५ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तीकरण’ भन्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय नाराका साथ आज मार्च ८ का दिन...
रामेछाप । वाग्मती प्रदेशमा न्यूनतम सेवा मापदण्ड कार्यान्वयन मापन कार्यक्रम (एमएसएस) मा सिन्धुपाल्चोकको चौतारा अस्पताल प्रथम र रामेछापको रामेछाप अस्पताल दोस्रो भएका छन् ।
वाग्मती प्रदेशका ५० शैय्याका अस्पतालमध्ये सिन्धुपाल्चोकको चौतारी अस्पतालले १ सय अङ्कमा ९३ अङ्क प्राप्त गरी प्रथम...














