काठमाडौँ, ४ साउन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कृषिप्रधान देशमा सिँचाइको अभाव हुन दिन नहुने बताउनुभएको छ । सिँचाइ विभागले नवनियुक्त मन्त्री खड्काको स्वागतमा आज आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा मन्त्री खड्काले सिँचाइको उचित व्यवस्थापन गरेर कृषि...
भजनी १६ मङ्सिर |
कैलालीको टीकापुर नगरपालिका–६ का निसाद विक्रम बमको एक बिघा छ कट्ठा ऐलानी जग्गा करिब ६० वर्षदेखि भोगचलन गर्दै आएको छ । जग्गा भएर पनि सुकुम्बासीको जस्तो जीवन बिताउन बाध्य हुनुभएका निसाद यतिबेला भने खुसी हुनुहुन्छ ।राष्ट्रिय...
वीरगञ्ज (पर्सा), ८ साउन
यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नं १३ गणले गत आर्थिक वर्षमा रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य बराबरका बिलबीजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको छ । सशस्त्र...
रौतहट १९ माघ ।रौतहटको चन्द्रपुरमा जीवनयोग प्रयोगशाला योग शिविर सोमवार शुभारम्भ कार्यक्रम सम्पन्न भएको छ ।हातेमालो यूवा क्लव को आयोजना र जीवन बिज्ञान प्रतिष्ठान को सहयोगमा कार्यक्रम शुरु भएको हो । कार्यक्रमको उद्घाटन प्रदेश संसद धनलाल ठोकरले द्धारा गरिएको...
काठमाडौं २८मंसिर ।नयाँ सवारी चालक अनुमतिपत्र अझै दुई महिना नखुल्ने भएको छ । झण्डै नौ महिनादेखि बन्द रहेको सेवा तत्काल खुलाउँदा धेरै सेवाग्राहीको भीड लाग्ने र सङ्क्रमण फैलनसक्ने भनी तत्काल नखुलाउने गरी छलफल अघि बढेको हो ।
भौतिक पूर्वाधार तथा...
वीरगञ्ज, ४ भदौ ।वीरगञ्जको नारायणी अस्पतालमा गरिएको कोरोना परीक्षणमा थप ५३ जनामा संक्रमण पुष्टि भएको छ । बुधवार राति सार्वजनिक गरेको पीसीआर रिपोर्टअनुसार वीरगंजमा १० जना महिलासहित ५३ जनामा संक्रमण पुष्टि भएको हो ।जसमध्ये एक जना बाराका ६२ वर्षीय...
पर्वत, २९ असार |
झण्डै चार दशक अघि बनेको पर्वत कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको छ । टिनको छाना भएको भवनमा पानी चुहिन थालेपछि कैदीबन्दीलाई समस्या भएको छ । लामो समयसम्म टिनको छाना परिवर्तन गर्न नसक्दा खिया लागेर...
महोत्तरी १८ माघ ।महोत्तरीको भंगाहा नगरपालिकामा सनिवार बाट मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७७ सुरु भएको छ ।एक समारोहबिच भंगहा नगरप्रमुख संजिव साहको अध्यक्षता तथा नेपाल फुटवल संघका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ् सेर्पाको प्रमुख आतिथ्यमा खेलको उद्घाटन गरिएको हो...
काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव...
काठमाडौँ ४ माघ ।माघ अन्तिम साताबाट बोद्ध स्थित अजिमा स्नुकर हाउसमा चक्र लामा–किसन लामा स्मृति राष्ट्रव्यापी स्नुकर प्रतियोगिता हुने भएको छ ।नेपाल विलियाड्र्स, स्नुकर तथा पुल संघले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता माघ २८ गतेदेखि फागुन २२ गतेसम्म संचालन...














