सिरहा, ९ जेष्ठ । सिरहामा राहत वितरणको विषयमा झडप हुँदा एक दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरीका अनुसार सिरहाको नरहा गाउँपालिका–१ देवीपुरमा वडाध्यक्षले राहत वितरणमा पक्षपात गरेको भन्दै वडा कार्यालय पुगेका एक समूहमाथि अर्को समूहले आक्रमण गर्दा...
काठमाडौं, ९ जेष्ठ । बारामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् ।प्रजिअ पण्डितका अनुसार संक्रमित हुनेहरुमा सिम्रौनगढ...
रौतहट ९ जेष्ठ । लुम्बिनी विकास बैंकको चन्द्रपुर शाखाले चन्द्रपुर नगरपालिका लाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।कोरोना संक्रमण नियन्त्रणका लागी रौतहटमा भेटीएपछि कोरोनाबाट संक्रमित तथा संक्रमणबाट बचाउने उद्देश्यले लुम्बिनी विकास बैंक चन्द्रपुरका शाखा प्रबन्धक सुबोध कोइरालाले चन्द्रपुर नगरपालिका...
काठमाडौं, ९ जेष्ठ । नेपालमा एकै पटक ३० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रािष्ट्रय जनस्वास्थ्य प्रयोगशाला टेकु र चितवनको भरतपुर प्रयोगशालामा गरिएको परीक्षणमा गरि थप ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि...
रौतहट ८ जेष्ठ । रौतहटको छुटा छुटै तिन स्थानमा गएराती भएको आगलागी बाट लाखौं बराबरको क्षती भएको छ ।लामखुट धपाउन बालिएको घुर बाट सल्किएर तिनघरमा भएको आगलागी बाट १० लाख भन्दा बढी क्षती भएको प्रहरीले जनाएको छ ।गएराती ७...
काठमाडौं, ८ जेष्ठ । बाँके र कपिलवस्तुमा फेरि कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणको क्रममा बाँके र कपिलवस्तुका गरि थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितहरु बाँके...
चितवन, ८ जेष्ठ । पुर्बी चितवनको रत्ननगर (१५, माधवपुरमा आज साँझ श्रीमानद्वारा खुकुरी प्रहार गर्दा श्रीमती गम्भीर घाइते हुनु भएको छ । दिपज्योती टोल निवासी ५४ बर्षिय श्रीमान पुर्ण प्रसाद ढकालले आफ्नो श्रीमती ४३ बर्षिया शुशिला ढकाललाई खुकुरी प्रहार...
दाङ, ८ जेठ । दाङमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको नमूना परीक्षणमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । सल्यान, रोल्पा, दाङको लमही, घोराही, तुल्सीपुर सहितका स्थानमा...
बर्दिया ८ जेष्ठ । बोल्न नसक्ने महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–१० कालाबन्जारका २३ वर्षीय कालुराम थारुलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
उनले २२ वर्षीया ती महिलालाई घरदेखि ५ सय मिटर...
सप्तरी, ८ जेष्ठ । झण्डै दुई महिनादेखि भएको लकडाउन प्रभावित गरिब,निमुखा तथा अति विपन्न परिवार बिचल्लीमा परेको बेला राहत वितरण भएपछि खुशि ब्यक्त गरेका छन् ।
सप्तरीको छिन्नमस्ता गाउपालिका वडा न।५ लोखरमका गरिब ,विपन्न ५९ परिवारलाई प्रदेश सरकारले पठाएको राहत...













