उपेन्द्र न्याैउपाने ।
जुम्ला १५ जेठ । कर्णाली प्रदेशका आन्तरिक तथा कानूनमन्त्री नरेश भण्डारीले रुकुमपश्चिम घटनाका पीडितले न्याय पाउने बताएका छन् ।
भेरी नगरपालिका–४ जाजरकोटका नवराज विक र चौरजहारी नगरपालिका–८ सोती रुकुमपश्चिमका सुष्मा मल्लबीचको प्रेम विवाहलाई लिएर भएको घटनामा यही जेठ...
टेकराज पन्थी ।
विश्वब्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट देश र विश्वलाइ सुरक्षित गराउनु हामी सवैको दायित्व हो । यसबाट सुरक्षित हुन अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै सरल उपाय हो ।
त्यसैले भीडभाडमा नजाने, जरूरी काम नभै घर...
सप्तरी १४ जेष्ठ । जग्गा विवादमा कुटपिट हुँदा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ । डाक्नेश्वरी नगरपालिका–९ का ५० वर्षीय सुकदेव मण्डलको उपचारको क्रममा मृत्यु भएको हो।
गत शनिबार जग्गाको विषयलाई छिमेकीसँग भएको थियो । कुटपिटमा गम्भीर...
काठमाडौं, १४ जेष्ठ । नेपालमा एकैदिन १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा गरि १ सय १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयको...
सप्तरी ,१४ जेष्ठ । सप्तरीमा भएको छुट्टाछुट्टै सवारि दुघृटनामा परि दुई जनाको मृत्युु भएको छ । सप्तरीको खड्क नगरपालिका वडा न।६ चकुवामा ट्र्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको नम्बर नभएको ९कृषिबाट अनुदान...
जनकपुरधाम, १४ जेठ । सिरहाका प्रहरी उपरीक्षक उमा चतुर्वेदीका सुरक्षा गार्डलाई कोरोना संक्रमण पुष्टि भएको छ । चतुर्वेदीका सुरक्षा गार्डलाई बुधबार कोरोना संक्रमण पुष्टि भएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज प्रसाद गुरागाईले टुडेपाटीलाई जानकारी दिए ।
आठदिन अघि सुरक्षा गार्डले...
रौतहट, १४ जेठ । रौतहटमा बुधवार फेरी ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाको गौर, देवाही गोनाही, इशनाथ, कटहरिया र गढिमाई नगरपालिकामा नयाँ सक्रमित भेटिएका हुन् । ३५ जना माध्ये गौर नगरपालिकामा ८, ईशनाथ नगरपालिकामा १६,...
झापा, १४ जेष्ठ । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मेची नगरपालिका, पिपल डाँगीका २४ वर्षीय रामायण राजवंशीको करेन्ट लागेर मृत्यु भएको हो ।
घर नजिकैको खोल्सामा बिजुलीको करेन्ट प्रयोग गरी माछा मार्ने क्रममा करेन्ट लागेको नेपाल प्रहरी...
दीपेन्द्र बस्नेत ।
कञ्चनपुर, १२ जेठ । भारतका विभिन्न स्थानहरुबाट सीमा क्षेत्रमा पुगेर अलपत्र परेका ४ हजार ८६४ जना नेपालीहरुलाई सुदुर पश्चिमका प्रमुख दुई नाकाहरुबाट सोमबार भित्र्याइएको छ । सोमबार सुदुर पश्चिमको गौरीफन्टा नाका र गड्डाचौकी नाकाबाट सीमान्त भारतीय क्षेत्रमा...
सर्लाही, जेष्ठ । सलाहीको छुट्टाछुटै ठाउँको पोखरीमा डुबेर दुईजनाको मृत्यु भएको छ। सर्लाहीको चन्द्रनगर र बरबरियामा पोखरीमा डुबेर एक युवक र बालिकाको मृत्यु भएको हो ।
सर्लाहीको बसबरिया गाउँपालिका–४ गोनर्वाका वीरु पासवानकी चार वर्षकी छोरी लालमुनी पासवान रहेको प्रहरीले...













