काठमाडौं १६ जेष्ठ । १० बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पश्चिम दाङमा एक वृद्ध पक्राउ परेका छन् । बिहिबार बलात्कार आरोपमा जिल्लाको शान्तिनगर गाउँपालिका–५ काँसीपुर निबासी ५५ बर्षका डल्लु चौधरीलाई प्रहरीले पक्राउ गरेको ईलाका प्रहरी कार्यालय खिलतपुरका ईन्चार्ज तथा...
जनकपुरधाम, १६ जेष्ठ १२ किलो अवैध लागुऔषधी गाँजासहित सर्लाहीबाट २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको मलंगवा नगरपालिका ३ का ३० वर्षीय तौसिफ राजा मिकनारी र ३१ वर्षीय अजमल मिकनारीलाई पक्राउ गरेको हो । २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका...
रौतहट, १६ जेठ । नेपाल भारतको सिमा नाकामा अलपत्र परेका नागरिकलाई रौतहटको स्थानिय तहले उद्दार गरेर क्वारेन्टिनमा राख्न थालेपछि रौतहटमा क्वारेन्टिनमा बस्नेको संख्यामा बढदै जानथालेको छ ।ज्ञजिल्लाको विभिन्न २६ स्थानमा रहेको क्वारेन्टिनमा बस्नेको संख्या ६ हजार नाघेको हो ।...
काठमाडौं, १६ जेठ । प्रदेश नम्बर २ मा शुक्रवार मात्रै ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश २ को नियमित प्रेस ब्रिफिंगको क्रममा प्रदेश २ को सामाजीक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेका अनुसार प्रदेश २ का...
रौतहट,१६ जेष्ठ । रौतहटमा प्रहरी र स्थानिय बीच झडप भएको छ । रौतहटको ईशनाथ नगरपालिका ७ जोकाहमा प्रहरी र स्थानिय बीच झडप भएको हो । ईशनाथ नगरपालिकामा रहेको अनावारुल ईस्लामिक मर्दसामा रहेका दुई जनामा कोरोना पोजेटिभलाई आईसोलेसन ल्याउन पुगेका...
रौतहट, १६ जेष्ठ । रौतहटमा शुक्रवार एकैदिन ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।कोरोना संक्रमितको सख्या जिल्लामा १ सय ८१ पुगेको छ । शुक्रबार फेला परेका राजपुर नगरपालिकाका ३३ जना , इशनाथ नगरपालिकाका १५ जना, मौलापुर नगरपालिका ६...
काठमाडौं, १५ जेष्ठ । दाङ र कपिलवस्तुमा गरि ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षण्मा ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा दाङका २ जना र...
रौतहट १५ जेष्ठ । रौतहटको कटहरिया नगरपालिकामा क्वारेन्टिन निर्माण गर्ने विषयमा विवाद उत्पन्न भए पछि झडप भएको छ । झडप नियन्त्रणमा लिन प्रहरीले १२ राउन्ड हवाई फायर गरेको छ ।कटहरिया नगरपालिकाले वडा नं १ भसेडवाको भसेडवा माध्यमिक विद्यालयमा क्वारेन्टिन...
रौतहट, १५ जेष्ठ । विश्वमा महामारीको रुपमा फ़ैलीराहेको  (COVID-19 ) नेपालमा पनि तेजिले फैलिदै गएको वेला गढीमाई नगरपालिकाले गरे सेनिटाईजिङटर्नेल सञ्चालनमा ल्याएको छ ।ससार चिंताजनक अवस्थामा रहेकोमा यस्तो बिपदको घडिमा नगर प्रमुख श्याम प्रसाद यादब र निमित्त प्रमुख प्रशासकिय अधिकृत...
रौतहट १५ जेष्ठ । रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख रामस्नेही राय यादबले श्री प्राथमिक विधालय चिकना चमनपुरमा क्वारेन्टाइनको अनुगमन गरेको छ।नेपाली र भारतको बिभिन ठाउँमा गएका कामदार हरू बिभिन ठाउँबाट आएका स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो । नगर प्रमुख...

भरखरै प्राप्त

धेरैले पढेको