काठमाडौं, १७ जेष्ठ। दैलेखको एक क्वारेन्टाइनमा रहेका व्यक्तिको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । दुल्लुस्थित विद्युत कार्यालयको क्वारेन्टिनमा शनिबार बिहान मृत्यु भएका युवकमा कोरोना संक्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पीसीआर विधिबाट गरिएको...
काठमाडौं, १७ जेष्ठ । सरकारले मुलुकमा जारी लकडाउनको समयावधि जेठ ३२ गतेसम्मलाई थपेको छ । शनिवार साँझ बसेको मन्त्रीपरिषदको बैठकले कोरोना भाइरस कोभिड१९ को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो । नेपालमा पछिल्लो समय कोरोना...
१७ जेष्ठ । दैलेखको दुल्लु नगरपालिका ७ किर्तीखम्वस्थित क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ । भारतको गुजरातवाट घर फकिएका ती युवकको शनिबार विहान क्वारेन्टिनमा मृत्यु भएको हो। विहानको खाजा खाएर सुतेका केही समयमा उनी मृत भेटिएको भेटिएको स्थानीय जितेन्द्र...
सप्तरी, १७ जेष्ठ। सप्तरीमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार बिहान सप्तरीको डाक्नेश्वरी नगरपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठान धरानमामा उनीहरुको स्वाब परिक्षण भएको थियो। उनीहरुको रिपोर्ट पोजिटिभ...
रौतहट १७ जेष्ठ । रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ स्थित एक होटलबाट अबैध यौन काण्डमा सक्रिय ४ जना पक्राउ परेको छ । शुक्रबार चन्द्रनिगाहपुरको मामा भान्जा होटलबाट अबैध यौन सम्पर्क राखिरहेको बेलामा प्रहरीले दुई महिला दुई पुरुष सहित...
काठमाडौं १७ जेष्ठ । भक्तपुरको मध्यपुरठिमीमा एनआईसी एसिया बैंकको एटीएम मेसिन फुटाउँदै गर्दा एक जना व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको कदमबास घर बताउने र हाल भक्तपुरको नगदेशमा बस्ने २१ वर्षीय सचिन तामाङ छन् । शनिबार बिहान करिब...
पर्सा, १७ जेष्ठ । जिल्लाको एकटाँगामा शनिबार बिहान चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । बिहान ८ बजे पानीसँगै आएको हावाहुरी र चट्याङ लागेर एकजनाको मत्यु भएको हो । मृतकको पहिचना नखुलेको जिल्ला प्रहरी पर्साका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर...
रौतहट १७ जेष्ठ। रौतहटको वृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही राय यादवले पिसिआर टेस्टको दायरा बढाउन माग गर्नु भएको छ । नगर प्रमुख यादवका अनुसार कोरोना महामारीमा प्रदेश सरकार तथा संघिय सरकारले खासै सहयोग नगरे पनि आफु आफ्ना जनतालाई...
काठमाडौं,१६ जेठ । नेका नुवाकोट प्रचार प्रसार समिति सहसयोजक एवम नेपाल पत्रकार महासंघ जिल्ला शाखा नुवाकोटका निवर्तमान अध्यक्ष अग्रगामी साेच विचारका धनी , विभिन्न संघ संस्थामा रहेर सामाजिक काममा सक्रिय पेशाप्रति निष्ठावान र जिम्मेवार समाज र मुलुककाे सकारात्मक परिवर्तनमा...
रौतहट जेष्ठ १६ । आरडिसी नेपालले चन्द्रपुर ६ मा रहेको क्वारेन्टाईको लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । अक्सफामको सहयोगमा आरडिसी नेपालले चन्द्रपुर नगरपालिकाको प्रमुख रामचन्द्र चौधरी लाई एक समारोहका बीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । ठुलो परिणाममा...

भरखरै प्राप्त

धेरैले पढेको