बनेपा, २० जेष्ठ (रासस)कोठामा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएका काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–७ तरकारी बजारका पाँचमध्ये दुई जनाको उपचारको क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
गत जेठ १६ गते बिहान बनेपा नगरपालिका–७ तरकारी बजारका रुकेश ठकुरीको...
धनुषा, १९ जेष्ठ । जनकपुरबाट हतियारसहित एक युवक पक्राउ परेका छन्। खुल्ला रुपमा हतियार लिएर हिँडदै गरेका एक युवकलाइ प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको लोहारपट्टी नगरपालिका ८ बस्ने २० वर्षीय डिके भनिने एजिजुल राइन रहेको प्रहरीले जनाएको...
काठमाडौं, १९ जेष्ठ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै नेपालको पूर्वी भूभाग नजिकै निम्न चापीय रेखा रहेको छ।
हाल देशभर सामान्य बदली रही देशका प्रदेश ५, गण्डकी र बागमती प्रदेशका केही भूभागमा...
१९ जेष्ठ । भारतका लोकप्रीय संगितकार वाजिद खानको निधन भएको छ । कोभिड १९ को संक्रमणले उनको निधन भएको हो । साजिद वाजिद दाजुभाईको जोडी भारतको मनोरञ्जगत जगतमा निकै लोकप्रीय नाम थियो । उनीहरु टीभी रियालिटी शोमा पनि सँग...
काठमाडौं, १९ जेष्ठ । सरकारले लकडाउन खुकुलो बनाउँदै लाने तयारी गरेको छ । ३२ जेठसम्म लकडाउनको निर्णय आइसकेपनि मोडालिटी बनाइँदैछ जसमा अत्यावश्यक सेवाका अलावा नागरिकलाई पनि निश्चित नियम पालना गरी कामको सिलसिलामा आवतजावत गर्न दिने तयारी भएको छ ।...
काठमाडौं, १८ जेठ । नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बाजुराको सदरमुकाम मार्तडीस्थित जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका एक बालिकाको उपचारको क्रममा मृत्यु भएको र उनको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...
रौतहट जेष्ठ । रौतहटमा थप २९ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमण देखिनेमा दुर्गा भगवती गाउँपालिकामा ८ जना, मदर्सा क्वारेन्टाइनमा १० जना र गौर क्वारेन्टाइनमा ११ जना संक्रमण देखिएको हो ।उनीहरु सबैको स्वाब टेकुस्थित प्रयोगशालामा परीक्षण गरिएको थियो...
रौतहट,१८ जेष्ठ । रौतहट जिल्लाको सदरमुकाम गौरमा नेपाल प्रहरीका क्राईम टोलीले ठूलो मात्रामा गुट्का सहित ट्रक पक्राउ गरेको छ। बिश्वब्यापीमा फैलिएका नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ मा सरकारले अहिले मदिरा तथा गुट्का खरिद बिक्रीमा प्रतिबन्द लगाएता पनि नेपालमा...
काठमाडौं, १८ जेठ । विश्वमा महामारीकाे रुपमा रहेकाे काेराेना संक्रमण नियन्त्रणका लागि सरकार द्वारा गरिदैं गएकाे लकडाउन हटाउन चाैतर्फी बिरोध एबम अनुरोध हुन थालेको छ । विभिन्न चरण गरि लम्बिदैं गएकाे लकडाउन फेरि लम्बाउने सरकारले आज गरेकाे निर्णय पछि...
रौतहट १७, जेष्ठ । रौतहटका एक जना संक्रमितको स्वास्थ्य अवस्था गम्भिर भएपछि उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । एम्बुलेन्सबाट हिजो राति ९ बजे उनलाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ...












