धनुषामा २४ जेष्ठ । धनुषामा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । धनुषाको मिथिला बिहारी नगरपालिका ५ मा करेन्ट लागेर सोही ठाउँका ५० वर्षीय चन्देश्वर साहको ज्यान गएको हो ।
साहले शनिबार बिहान खेतमा मोटर चलाउन गएको बेला करेन्ट लागेर...
रौतहट, २४ जेष्ठ । रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाहा कोरोना रोकथामका लागि विशेष योजनासहित सक्रिय छन् । उनले कोरोना रोकथामका लागि गम्भीरताका साथ काम भइरहेको जानकारी दिएका छन् । यसै सेरोफेरोमा कुशवाहासँग ऋषि धमलाले गरेको कुराकानीः कटहरिया...
बिमलेन्द्र निधि
आज अपाङ्ग भएको व्यक्तिहरुको राजनीति सावेशी सवाल र नेपाली कांग्रेस र स्थानीय निकायमा भुमिका विषय video कन्फेन्स अनलाइन अन्तक्रिर्या कार्यक्रमको प्रमुख अथिती नेपाली कांग्रेस केन्द्रिय उप सभापति एवम उप - प्रधानमन्त्री गृहमन्त्री विमलेन्द्र निधिले कोभिड-१९ माहामारी कारण...
रौतहट, २४ जेष्ठ ।प्रदेश न.२ का अध्यक्ष एवम् रौतहट क्षेत्र न.३ नेपाल कम्युनिस्ट पार्टी बाट निर्वाचित भएका का प्रतिनिधि सभा सदस्य प्रभु साह रौतहटको बिकास निर्माणमा व्यापक भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाएको, भुमी व्यवस्था ,कृषि तथा सहकारी राज्य मन्त्री...
काठमाडौं, २४ जेष्ठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एकजनामा महिलामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शुक्रवार अस्पतालको डायलासिस वार्डमा...
काठमाडौं, २३ जेष्ठ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ । सुर्खेतको पञ्चपुरीस्थित क्वारेन्टाइनबाट घर फर्किएपछि मृत्यु भएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पगुेको हो...
राजपुर, २१ जेठ । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं. ९ बैरियामा रहेको क्वारेन्टाइनमा स्वास्थ्यकर्मी माथि आक्रमण भएको छ ।नपाका स्वास्थ्यकर्मी खुरसिद आलमलाई क्वारेन्टाइनमा बसेेकाहरुलेे कुुट पिट गरि घाइते बनाएको हो । क्वारेन्टाइनमा बसेकाहरु चेकजाच गर्दा अधिकांसको पोजेटिभ...
रौतहट, २१ जेठ । देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेलले आफना नगरमा हुन सडक ढलान कार्यको शिलान्यास गर्नु भएको छ ।
विश्व कोरोना महामारीको संकटबाट गुज्रिरहेका बेला आफना नगरका बासीन्दाहरुको स्वास्थ्य सुरक्षामा अहोरात्री खटदै आएका मेयर पटेल विगतका आर्थिक वर्ष...
बैतडी २० जेष्ठ । क्वारेन्टाइनमा बसेकी एक युवतीको मृत्यु भएको छ । जिल्लाको पुर्चौडी नगरपालिका ४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको हो।
मंगलबार मृत्यु भएकी युवती लामो समयदेखि मुटुको बिरामी रहेको नगरपालिकाको स्वास्थ्य शाखा...
रौतहट २० जेष्ठ । रौतहटमा एकैदिन ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ७३ पुरुष र एक महिलामा संक्रमण देखिएको हो ।भारत बाट रोजगारी गरेर घर फर्केकाहरुमा कोरोना भाईरसको संक्रमण देखिएको हो ।जिल्लामा ३ सय ७ जना संक्रमित...












