पर्सा, २७ जेष्ठ । पर्सामा करेन्ट लागेर एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको धोविनी गाउँपालिका–३ हरिहरपुरका ४० वर्षीय शम्भु पटेल छन् । सोमबार राति गर्मीमा राहत पाउन घरमा पंखा जोड्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका...
रौतहट,२७ जेष्ठ । रौतहट राजेदेवी नगरपालिकाका ९ वटा वडा हरुमा पूर्ण अपांग भएका ब्यक्ति हरु लाई इमप्याक्ट नेपाल संस्थाले राहत बितरण गरेको छ।चामल ३० किलो, मसुरो दाल ३ किलो , चीनी २ किलो, खाने तेल २ लिटर, नून २...
रौतहट, २६ जेष्ठ । रौतहटमा थप १० जना कोरोना संक्रमित भेटिएका छन् । सोमबार रौतहटको परोहा नगरपालिकामा ५, गढीमाई नगरपालिकामा ४ र इशनाथ नगरपालिकामा १ जना संक्रमित थपिएका हुन् । क्वारेन्टिनमा रहेका उनीहरुको स्वाब परीक्षणको नतिजा सोमबार...
रौतहट, २६ जेष्ठ । विश्वमा महामारीको रुपमा फ़ैलीराहेको नेपालमा पनि तेजिले फैलिदै गएको वेला रौतहट जिल्लाको राजपुर नगरपालिकाले गरे सेनिटाईजिङटर्नेल सञ्चालनमा ल्याएको छ ।ससार चिंताजनक अवस्थामा रहेकोमा यस्तो बिपदको घडिमा नगर प्रमुख मो.सकिल अख्तरले गरेको यस कार्यको सबैले सराहना...
कास्की, २६ जेष्ठ । कोरोना भाइरसको संक्रमणका कारण गण्डकी प्रदेशमा पहिलो पटक एक जनाको मृत्यु भएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार स्याङजा जिल्लाको वालिङ नगरपालिकाका ३ सिँगारकोषका ६० वर्षीय एक जना...
सर्लाही, २५ जेष्ठ ।सर्लाही सदरमुकाम मलङ्गवाबाट एम्बुलेन्समा लागुऔषध ओसारपसार गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीको कमाण्डमा खटिएको प्रहरी टोलीले शनिबार उनीहरुलाई पक्राउ गरेको हो । मलङ्गवा नगरपालिका–८, झिलमिलियामाई...
महोत्तरी, २५ जेष्ठ ( रासस ।कोरोना परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट छाडिएका महोत्तरी मटिहानी नगरपालिकाका पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशला टेकुमा भएको परीक्षणको रिपोर्ट शनिबार पोजेटिभ आएपछि उनीहरुलाई घरबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा वडा...
रौतहट २५ जेष्ठ । अक्सफाम नेपालको सहयोगमा आरडीसी नेपाल रौतहटले प्रदेश २ सरकारलाइ स्वास्थ्य स्वच्छता सामाग्री बितरण गरेको छ ।आइतवार जनकपुर पुगेर आरडिसी नेपालका अध्यक्ष पारस हुसैनले प्रदेश २ का मुख्यमन्त्री मोहमद लालबाबु राउत लाइ सामाग्री हस्तान्तरण गरेका छन...
रौतहट २५ जेष्ठ । मौलापुरमा कोल्ड स्टोर भवनको शिलान्यास गरियो । कोल्ड स्टोरको अभावमा यस नगरको कृषकहरूलाई परिरहेको मार्कालाई ध्यानमा राखेर यो कोल्ड स्टोर निर्माणको कार्य अगाड़ी बढ़ाईएको हो । झण्डै ८०० मैट्रिक टन क्षमताको यो शितभण्डार निर्माणमा कृषि...
विराटनगर, २५ जेठ । नेपाल भारत बीच कालापानी सहित लिपुलेक क्षेत्रमा देखिएको सिमा विवाद पछि नक्शालाई लिएर राजनीतिक रुपमा बिवाद देखिएता पनि जनतामा कुनै बिवाद नहुने भारत नेपाल सामाजिक संस्कृति मंचका अध्यक्ष राजेश कुमार शर्माले बताउनुभयो ।मंचको अध्यक्ष राजेश...

भरखरै प्राप्त

धेरैले पढेको