३० जेष्ठ । कोरोना संक्रमणबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । शुक्रवार अर्घाखाँचीको मालारानीका ५७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए । यो सँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।गौतमका...
काठमाडौं, ३० जेठ ।नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश बिष्टले वृक्षरोपण गरेर आफ्नाे जन्मदिन मनाउनु भएको छ । काठमाडौंकाे टाेखा स्थित आफ्नै निवासमा वृक्षरोपण गर्दै जन्मदिनमा वृक्षरोपण अभियान प्रति ऐक्यबद्धता जनाउनु भएको हाे ।
लमजुङका स्थानीय संचारकर्मि बासुदेव सेढाईले...
दमौली, ३० जेठ (रासस)
तनहुँ जिल्लाका स्थानीय तहको संयुक्त लगानीमा कोरोना परीक्षणका लागि पिसिआर उपकरण खरिद गरिने भएको छ । कोभिड–१९ को नियन्त्रण, उपचार तथा व्यवस्थापन गर्ने क्रममा क्वारेन्टिनमा रहेका व्यक्तिको पिसिआर परीक्षणमा ढिलाइ भएपछि जिल्लाका स्थानीय तहले सो उपकरण...
काठमाडौ २९ जेष्ठ । हरिपृया प्रकाश फाउन्डेसनबाट काठमाडौं र ललितपुर, भक्तपुर सहित देशको विभिन्न स्थानमा फ्रन्टलाईनका पत्रकारलाई सहयोग गर्ने क्रममा बिहीवार वरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत स्वास्थ्य र सौन्दर्य सामाग्री नेपाल प्रेस युनियनलाई हस्तान्तरण गर्नुभयो ।बरिस्ठ नेता रामचन्द्र पौडेलद्वारा...
रौतहट २९ जेष्ठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकाको वडा न २ मा रहेको श्री निम्न माध्यमिक विद्यालयमा नगर प्रमुख गोपाल राय यादवले करिब ७५ लाखमो लगानिमा ५ कोठे २ तल्ले भवनको शिलान्यास गर्नु भएको छ।
विद्यार्थीहरुलाई पढन आउने बेला भवनको...
रौतहट, २९ जेष्ठ । संघीय सरकारलाइ कोभीड़ १९ को संकलित स्वाव परिक्षणको पीसीआर रिपोर्ट ढिलोको कारण रौतहटमा उत्पन्न भैरहेको समस्याको सम्वन्धमा नेपाली कांग्रेस रौतहटका निर्वाचित स्थानीय तहका प्रमुख सहितको टोली प्रमुख जिल्ला अधिकारी मार्फत छिटो रिपोर्ट पठाउन दवाव दिएका...
रौतहट, २९ जेष्ठ । कोरोना भाईरसको लक्षण रौतहटमा होवातै बढेको भए पनि बुधबार एकैपटक ८१ जना कोरोना जितेर घर फर्केका छ्न ।रौतहटको गरुडा नगरपालिकाको बिर्ता बोर्डिङ स्कुलको आईस्लोसन बाट ६५ जना र गौर नर्सिङ ईन्स्टिच्यु बाट १६ जना गरि...
रौतहट २८ जेठ । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको नगर प्रमुख मेयर धर्मेन्द्र पटेलले वडा नं.९ धरहरीमा सडक ढलान कार्यको शिलान्यास गर्नु भएको छ ।सडक ढलानको लागि सिलान्यास कार्यक्रममा वडा अध्यक्ष राजेश साह, धरहरी गा.बि.स.का पूर्व अध्यक्ष कपिलदेव यादव,...
काठमाडौं, २८ जेठ । नेपालमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ७९ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना...
रौतहट, २८ जेठ ।रौतहटको राजेदेवी नगरपालिकाका नगरप्रमुख धीरेन्द्र कुमार सिंहले राजेदेवी नगरपालिका वडा नम्बर ३ मा सडक ढलान कार्य लागि शिलान्यास गर्नु भएको छ।राजेदेवी नगरपालिका वडा नम्बर ३ को बसतपुर टोलमा ४५५ मिटर लामो, १२ फिट चौडा र ६...













