कैलाली, ३२ जेष्ठ । कैलालीको एक क्वारेन्टाइनमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ ।कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा बसेकी ३१ वर्षीया महिलामाथि शनिबार राति सामुहिक बलात्कार भएको हो ।घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई...
३२ जेष्ठ ।बलिउडका चर्चित अभिनेता सुशान्त सिंह राजपुतले ३४ बर्षको उमेरमा आत्महत्या गरेका छन । मुम्बैस्थित आफ्नै घरमा झुण्डिएर उनले आत्महत्या गरेको छन् । उनल आत्महत्या गरेको कुरा उनको घरमा काम गर्ने सहयोगीले मुम्बई प्रहरीलाई बताएका थिए । उनि...
रौतहट ३२ जेष्ठ । पतौरामा माध्यमिक विद्यालय स्थापना एवं संचालनको लागि विद्यालय पूर्वाधारको शिलान्यास गरियो । आवश्यक जग्गाको अभावमा पतौरा आधारभुत विद्यालयको स्तरवृद्धि हून सकिरहेको थिएन । नगरपालिकाबाट चालु आ.ब. मा झण्डै एक बिघा जग्गा ख़रीद गरी सोही जग्गामा...
रौतहट ३२ जेष्ठ । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताद्रारा सोही नगरका वडा न २ का सडक मर्मतको अनुगमन गरेका छन । वडा न २ ईशनाथ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ताले...
रौतहट, ३२ जेष्ठ । रौतहट जिल्लाको मौलापुर नगरपालिका २ का ट्याक्टर साहु सम्भु राय यादवको भतिज ९ बर्षिय पवन यादवको रोटाभेटरले चेपिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार ना ५ त ६६६८ नम्बरको ट्याक्टरले साहु सम्भु राय यादवको...
रौतहट, ३२ जेष्ठ । रौतहट जिल्लाको गरुडा नगरपालिका अन्तर्गत महम्मद्पुर मा वि को क्वारेन्टाइनमा रहेको ४० जना मा पिसिआर रिर्पोट नेगेटीभ आएपछि घर पठाइएको छ ।पि सि आर रिर्पोट निगेटिभ आएपछि क्वारेन्टाइनमा बस्दै आएका ४० जना लाइ घर पठाइएको...
रौतहट ३१ जेष्ठ । रौतहटमा कटुवा पेस्तौल र २ थान गोलीसहित एक जनालारइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा नम्बर ८ जयराजपुर बस्ने हुसेनी अंसारीको छोरा वर्ष ४० को कर्मुल्लाह अंसारी रहेको इलाका प्रहरी कार्यालय...
रौतहट ३१ जेष्ठ । रौतहटको फतुवा बिजयपुर नपाको वडा न ९ लक्ष्मीनियामा करिव २ सय घर परिवारलाई ग्यस चुल्हो वितरण गरिएको वडा अध्यक्ष दिपनारायण चौधरीले बताएका छन् । वडा अध्यक्ष चौधरीका अनुसार, फतुवा बिजयपुर नपाको आर्थिक सहयोगमा धुवा मुक्त...
काठमाडौं, ३१ जेष्ठ । नेपालमा थप दुई जनामा मृत्यु पश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाराका ५ वर्षका एक जना बालक र पर्सामा बेवारिसे शवको पोस्टमार्टम गर्दा दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य...
रौतहट ३० जेष्ठ । मौलापुर नगरपालिकाको वड़ा न २ को वड़ाकार्यालय भवनको शिलान्यास नगरप्रमुख रीना कुमारी साहले गर्नुभो । सामाजिक दूरी क़ायम गर्दै सम्पन भएको उक्त कार्यक्रममा उपमेयर श्री गौरी शंकर जयसवाल र वडाध्यक्ष श्रीभगवान पटेल लगायतका जनप्रतिनिधिहरूको उपस्थिति...














