जनकपुरधाम, ७ असार (रासस) ।सखी बहिनपा मिथिलानी समूह जनकपुरधामद्वारा शनिबार जनकपुरधाम उपमहानगरपालिका गरिब र विपन्न परिवारलाई राहत वितरण गरिएको छ । बन्दाबन्दीका कारण उपमहानगरपालिकाका विभिन्न वडामा सङ्कट भोगिरहेका दीनहीन परिवारलाई सो समूहद्वारा खाद्यान्न वितरण गरिएको हो । समूहले सङ्कट...
रौतहट ,६ असार। रौतहट जिल्लाको बौधिमाई नगरपालिका वड़ा नम्बर ३ मटीअरवा जिउताही नजिक लालबकैया नदीले बांध कटान शुरू गरेको छगएको वर्षमाँ आएको भीषण बाढीको कारण भत्किएको मरमत गरेको ४ महीना पछि लालबकैयामा आएको बाढीले पुनः कटान गर्न थाले पछि...
अर्घाखाँची, ३ असार (रासस) ।यहाँ आत्महत्या गरेका व्यक्तिमा कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । शीतगङ्गा नगरपालिकाका ४५ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।उनी शीतगङ्गा –५ जुकेना गल्दाको हरि माध्यमिक विद्यालयको क्वारेन्टिनमा बसेका थिए । गत जेठ १०...
घोडाघोडी, ३ असार (रासस) ।कैलालीमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिबार कोरोना पुष्टि भएका कैलाली, गोदावरी नगरपालिका –४ का ४६ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।यसअघि नवजीवन अस्पतालको आइसोलेशन वार्डमा...
काठमाडौँ, ३ असार (रासस) ।अख्तियार दुरुपयोग अनुुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदालिँदै भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृतसहित छ जनालाई नियन्त्रणमा लिएको छ ।जग्गाको कित्ताकाट गर्न आदेश दिएबापत सेवाग्राहीसँग रु आठ लाख ५० हजार घुस लिँदै गरेका अवस्थामा मालपोत...
नवलपुर, ३ असार (रासस) ।प्रतिबन्धित लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा गैँडाकोट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । अवैध लागुऔषध बेचबिखन गरिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले मङ्गलबार एक महिलासहित तीन जनालाई रङ्गेहात पक्राउ गरेको जनाएको...
रौतहट २ असार । रौतहटमा थप ५८ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जनाएको हो। बिश्वब्यापीमा फैलिएको नोबेल कोरोना भाईरस अर्थात् कोभिड १९ बाट दिनानुदिन रौतहटमा संक्रमित थप्दै गएका छन्।
संक्रमितको संख्या बढ्दै जाँदा रौतहटको होटल,...
रौतहट २,असार । रौतहटमा कोरोना संक्रमण जितेर मंगलवार सम्म एकसय ७१ जना घर फर्केका छन । मंगलवार चन्द्रनिगाहपुरमा रहेको आइसोलेशनबाट ७ जना ,परोहा नगरपालिका बाट ६१ जना घर फर्किएका छन । योसँगै कोरोना संक्रमण जितेर फर्कनेको संख्या जिल्लामा एक...
नवलपरासी, ३२ जेष्ठ । नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ गाउँपालिकाको लु १ झ ३७० नम्बरको सवारी अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका उनको उपचारका लागि चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा...
ललितपुर ३२ जेष्ठ । महालक्ष्मी नगरपालिका ५ टिकाथलीमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । टिकाथली बस्ने सिन्धुली घर भएका २३ वर्षीय उत्तम लामाको शनिबार राति करेन्ट लागेर मृत्यु भएको हो । युवराज श्रेष्ठको निर्माणधीन घरको सामान रेखदेख...














