चन्द्रौटा, ८ असार (रासस) ।कपिलवस्तुमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । आज अपराह्न ३ बजे रुखमा घाँस काट्ने क्रममा करेन्ट लागेर अर्घाखाँची भूमिकास्थान नगरपालिका –२ स्थायी घर भएका २७ वर्षीय नवराज भुसालको मृत्यु भएको इलाका प्रहरी कार्यालय...
चितवन, ८ असार (रासस) ।कालिका नगरपालिका–६, स्थित भित्री सडकखण्डमा आज बिहान मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कालिका नगरपालिका–४ का २७ वर्षीय राम महतो रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १ बजे कमलपुरबाट...
काठमाडौँ, ८ असार (रासस) ।कोभिड–१९ महामारीका कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत पर्यटकीय क्षेत्रमा नराम्ररी असर पुगेको भन्दै पर्यटन क्षेत्रसँग आबद्ध व्यवसायीले घरभाडामा ५० प्रतिशत छुट दिन माग गरेका छन् ।
बन्दाबन्दीका कारण तीन महिनादेखि प्रायः ठप्प ठमेल क्षेत्रका व्यवसायीले...
दाङ ७ असार । ट्याक्टरले मोटरसाइकलाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका १४ का २७ वर्षका मोटरसाइकल चालक प्रहरी जवान जितेन्द्र चौधरी रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। आइतबार दिउँसो...
रौतहट ७ असार । सतारुढ नेकपाले गरेको नागरिकता बिधियेक सम्बन्धी निर्णय प्रती असहमती जनाउदै आईतवार गौरमा जनता समाजवादी पार्टी र नेपाली काँग्रेसले छुटाछुटै प्रदर्शन गरेको छ ।प्रदर्शनकै क्रममा जनता समाजवादी पार्टीले नेकपाद्धारा नागरिकता सम्बन्धी गरिएको निर्णय प्रतिलिपीलाई गौरको...
बारा, ७ असार । बारामा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । बाराको सिमरौनगढ नगरपालिका ४ हरिहरपुर टोल निवासी मीनादेवी कुशवाहाको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
आइतबार बिहान मीनादेवीलाई सर्पले टोकेको थियो । उनलाई उपचारको लागि नारायणी अस्पताल...
गुल्मी, ७ असार (रासस) ।गुल्मीमा एकजना सुत्केरी महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि गुल्मीदरबार गाउँपालिका तीनवटा गाउँ पूर्ण बन्द ९सिल० गरिएको छ । सो गाउँपालिका–७ की २१ वर्षीया सुत्केरीमा शनिबार कोरोना पुष्टि भएपछि अन्य व्यक्तिको स्वाब परीक्षण रिपोर्ट नआउँदासम्म उक्त...
काठमाडौं, ७ असार । नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतवार थप ४ सय २१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या ९ हजार...
काठमाडौँ, ७ असार (रासस) ।जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते आज देशभर विविध कार्यक्रम गरी छैटौँ अन्तर्राष्ट्रिय योग दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउन शुरु गरेको हो...
डोटी, ७ असार (रासस) । जिल्लाको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट...












