अपाङ्तालाई घरमै पुगेर नागरिकता प्रदान गुल्मी, २ साउनः गुल्मीको धुर्कोट गाउँपालिका–१, नयाँगाउँका १७ वर्षीय अन्मुल घर्तीलाई घरमै पुगेर नागरिकता प्रदान गदै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा । जिल्ला प्रशासन कार्यालयले जिल्लामा अशक्त र अपाङ्ता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता प्रदान गर्ने अभियान सञ्चालन गरेको छ । तस्बिरः जनार्दन घिमिरे÷रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here