काठमाडौं ७ पौष ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले १ हजार १ सय ९९ सय सदस्यीय महाधिवेशन आयोजक समिति गठन गर्नुभएको छ ।मंगलबार बालुवाटारमा आफु पक्षिय केन्द्रीय समिति सदस्यहरुको भेला गर्दै प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष...
रौतहट ३० मंसीर ।सोमवार नेपाली काँग्रेस रौतहटले सदरमुकाम गौरमा सरकारको विरुद्ध विरोध प्रदर्शन गरेको छ ।काँग्रेसका रौतहट सभापति कृष्ण यादवको नेतृत्वमा राइस मिल्सबाट प्ले कार्ड, झण्डा लिएर निस्किएको विरोध जुलुश गौर नगरको परिक्रमा गर्दै कम्युनिष्ट सरकारले मुलुकमा पुनः अधिनायकवाद...
रौतहट २३ मंसिर ।मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत रौतहट जिल्लाको गढिमाई नगरपालिकाको वडा न. ८ बिनगरा स्थित गजेन्द्र पोखरि सौन्दर्यिकरणको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।सो पोखरीको सौन्दर्यकरणको शिलान्यास प्रमुख अतिथी जनता समाजवादी पार्टीका नेता तथा संघिय सांसद अनिल झा...
रौतहट,२१ मंसिर ।लैगिक हिन्सा विरुद्धको १६ दिने अभियान अन्तरगत रौतहटमा आज सरोकार बालाहरुले जनचेत नामूलक रैली निकालेको छ ।लैगिक हिन्सा अन्त्यको प्रतिबद्धता, व्यक्ति समाज सबैको ऐक्यबद्धता भन्ने मुल नाराका साथ रौतहटको सदरमुकाम गौर, यमुनामाई गाउपालिका लगायत अन्य स्थानहरुमा सयौंको...
काठमाण्डौ,२० मंसिर ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंसिर २९ गते देशभर प्रदर्शन गर्ने भएको छ ।सरकारले निरंकुश प्रवृति देखाएको भन्दै कांग्रेसले आगामी २९ गते देशभर सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पत्रकारहरुसँग कुराकानी...
जनकपुर, १८ मंसिर ।धनुषा जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्र्तगत धनुषाधाम नगरपालिकामा बिहिबार जनता समाजवादी पार्टीको पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।आज आयोजित पार्टी प्रवेश कार्यक्रममा हरिपुरका नेकपा लगायत अन्य पार्टी परित्याग एक सय भन्दा बढी स्थानीय स्तरका...
रौतहट, २३ भाद्र । राष्ट्रिय लोकतान्त्रिक अपांग सङ्ह रौतहटका अध्यक्ष एबम समाजसेवी नितेश कुमार गुप्ताले नेपाल सरकारले हालसालै ल्याएको अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी नियमावली २०७७ ऐन बनेको ९० दिन भित्र ल्याइ सक्नु पर्ने मा ३ बर्ष पछि ल्याएको...
काठमाडौँ, १६ असार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज पनि जारी रहेको छ ।
यही असार १० गते शुरु भएको स्थायी कमिटीको बैठक असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्ती...
रौतहट,३० जेठ ।बर्तमान परिवेशमा विश्व नै कोभीड १९ को माहामारी सामना गरि रहेकोे बेला हाम्रो नेपालमा पनि दिनानुदिन कोरोना संक्रिमतहरुको संख्या बढिरहेको छ । नेपालमा हालसम्म ४६१४ कोरोना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु समेत भैसकेको छ ।यसै...
काठमाडौं, १५ जेठ । जाजरकोट रुकुममा दलित कुटपिट गरि भएको हत्याकाे घटना अक्षम्य रहेकाे भन्दै दाेषीमाथि कडा कार्वाही गर्न नेपाली काँग्रेसका नेता राजिब विक्रम साहले सरकारसंग माग गर्नु भएको छ ।
संविधान सभा सदस्य तथा नेपाली कांग्रेस नेता राजिब...














