रेडखबर डेक्स, २५ चैत्र । नेपाली काँग्रेसका नेतृ एवम प्रदेश सांसद बिजुला बर्मा राणाले संकटका बेला पनि प्रधानमन्त्री के पी शर्मा ओलीको सम्बोधनमा उही दम्भ र उही अहंकार देखिएको टिप्पणी गरेकी छिन् । कोरोना संक्रमणबाट बचन ...
काठमाडौं, २१ कार्तिक ।नेपाली कांग्रेसका प्रभावशाली नेता एवम पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले बमकाण्डमा घाईतेलाई इटा भट्टामा जलाएको आरोपमा मुद्दा खेपिरहेका पार्टीका पुर्वमन्त्री सांसद आफताम आलम निर्दोष रहेको जिकिर गरेका छन्। नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा मंगलबार पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै...
रौतहट, २३ असोज ।नेपाली कांग्रेसका नेता एवम तत्कालिन रौतहट क्षेत्र नं ५ का सभाषद जितेन्द्र यादव (सुनिल) ले कम्युनिष्ट सरकारले झुठा आश्वासन दिएर चुनाव जितेको आरोप लगाएका छन । कटहरीया नगरपालिकाबाट आजदेखी वडा स्तरीय शुभकामना आदान प्रदान कार्यक्रमको सुभारम्भ...
रौतहट, २२ असोज ।नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं. २ का अध्यक्ष, रौतहट क्षेत्र नं.३ का सांसद एवम पूवमन्त्री प्रभु साह प्रदेश नं.२ सरकार र स्थानिय सरकार राज्यकोषको रकम भागबण्डामा आरोप लगाउनु भएको छ । दशै, दिपावली तथा छठ पर्वको...
रौतहट, २३ असोज ।समाजवादी पार्टीका चर्चित नेता जिल्ला सदस्य एवम मौलापुर नगरपालिकाका नगरकमिटी अध्यक्ष नागेन्द्र यादव नेकपामा प्रवेश गरेका छन् । रौतहटको धरहरीमा आयोजित नेकपाको शुभकामना आदान प्रदान कार्यक्रमका विच नेता यादव नेकपामा प्रवेश गरेको घोषणा गरेको छन् ।...
रौतहट, २ पौष । प्रदेश नं.२ का भुमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री एवम समाजवादी पार्टीका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले पार्टी व्यापक मात्रामा महिलाहरुलाई प्रवेश गराएका छन् । गृह जिल्ला रौतहटको जयनगरमा राज्यमन्त्री यादवले आज करिब हजारको...
काठमाडौं, १९ बैशाख । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुख्य समस्या प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीमा रहेको भन्दै तेस्रो अध्यक्ष बन्न ओलीले राखेको प्रस्ताव अस्वीकार गरिदिएका छन्।
वरिष्ठ नेता नेपाललाई ओलीले पार्टीको सचिवालय बैठकमा तेस्रो अध्यक्ष बन्न प्रस्ताव गरेका थिए।...
काठमाडौँ, ३० असोज (रासस)
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल छिमेकी चीनको उहानमा हुने सातौँ विश्व सैन्य खेलकूद प्रतियोगिता र बेइजिङमा हुने ‘बेइजिङ स्याङ्ग्सन फोरम’मा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उपप्रधानमन्त्री पोखरेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका...
काठमाण्डौं, २७ बैसाख ।भारतले नेपाली भूमीमाथी बारम्बार अतिक्रमण गर्दा समेत ओली सरकार अन्धराष्ट्रवादी र लम्पसावादी बनेको आरोपनेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले लगाएका छन् । नेता महरले ओली सरकारले राष्ट्रीयता बचाउन कदम चाल्न न सक्ने कुरा स्वाभिमानी कुनै पनि...
राैतहट, १९ पाैष । जनमत पार्टी रौतहटको शुक्रबार अगुवा नेता कार्यकर्ताहरुको वृहत बैठक सम्पन्न भयो । उक्त बैठकले श्री अशोक कुमार सिंहकाे संयाेजकत्वमा ३७ सदस्यीय जनमत पार्टी जिल्ला तदर्थ समिति रौतहटको गठन गरेको छ ।
साथै पार्टीले श्रीमती रागीनी पाण्डेकाे...














