Home राजनीति

राजनीति

काठमाण्डौं, २२ कार्तिक । भैरहवाहाका नेकपा एमालेका धनीराम चौधरी नेतृत्वमा विभिन्न पार्टीका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । सोमबार प्रदेश नं.५ को भैरहवा आयोजित पार्टी प्रवेश एवम शुभकामना कार्यक्रममा नेकपा एमालेका नेता धनिराम चौधरीको नेतृत्वमा माओवादी, कांग्रेस...
काठमाडौं, २१ कार्तिक ।नेपाली कांग्रेसका प्रभावशाली नेता एवम पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलाले बमकाण्डमा घाईतेलाई इटा भट्टामा जलाएको आरोपमा मुद्दा खेपिरहेका पार्टीका पुर्वमन्त्री सांसद आफताम आलम निर्दोष रहेको जिकिर गरेका छन्। नागरिक नेटवर्कको फ्रन्टलाइन कार्यक्रममा मंगलबार पत्रकार श्रीराम पौडेलसँग कुरा गर्दै...
काठमाडौँ, २३ असोज (रासस) प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणमा नेपालको हित र आवश्यकतालाई केन्द्रमा राखेर आर्थिक साझेदारीका विषयमा छलफल गरिने जनाउनुभएको छ । भ्रमणकोे पूर्वसन्ध्यामा आज पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं आर्थिक र परराष्ट्र...
काठमाडौं, १५ जेठ । जाजरकोट रुकुममा दलित कुटपिट गरि भएको हत्याकाे घटना अक्षम्य रहेकाे भन्दै दाेषीमाथि कडा कार्वाही गर्न नेपाली काँग्रेसका नेता राजिब विक्रम साहले सरकारसंग माग गर्नु भएको छ । संविधान सभा सदस्य तथा नेपाली कांग्रेस नेता राजिब...
काठमाडौं ,७, वैशाख । सरकारले सार्वजनिक खर्चमा कटौती गर्ने उद्देश्यले चालु आर्थिक वर्षका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को ३० चैतको बैठकले संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न यस वर्ष पूर्वस्वीकृति नदिने निर्णय भएको हो ।अर्थ...
काठमाडौं,२१ साउन,  । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हाल जापान भ्रमणमा छन् । शनिबार विहान जापानको नारिता विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले जापानमा नेपालीहरुको स्थिति बुझ्न आएको प्रतिक्रिया दिए । ‘मैले एउटा त, नेपालीहरुको यहाँ कस्तो स्थिति...
काठमाडौं,१४,मंसिर  । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भूकम्प पीडितलाई अस्थायी घर बनाउने एकैपटकमा दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।सरकारले अस्थायी आवास बनाउनका लागि ५० हजार रुपैयाँ दु्ई किस्ता गरेर दिने निर्णय गरेको छ ।भूकम्प प्रभावितलाई विना झन्झट एकमुष्ट दिनुपर्ने थापाले...
धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।नेकपा एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार नै आह्वान गरेका हुन् ।प्रदेश प्रमुखको कार्यालयका...
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले र कांग्रेसको समीकरणमा बनेको सरकारले कुनै स्टन्टबाजीको रूपमा काम नगर्ने बताएका छन् । आइतबार पार्टी कार्यलयमा आयोजित पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथग्रहणमा उनले लोकतन्त्रका लागि लडेर आएका...
काठमाडौँ, २१ माघ | प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त रहेका विभिन्न २५ पदमा हुने उपनिर्वाचनका सम्बन्धमा आज उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छलफल गर्नुभएको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले आज सिंहदरबारस्थित रक्षामन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग हालै सम्पन्न राष्ट्रियसभा निर्वाचन...

भरखरै प्राप्त

धेरैले पढेको