Home राजनीति

राजनीति

काठमाडौं । यही चैत २७ मा उपसभामुखको निर्वाचन हुने भएको छ ।बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनको मिति तय गरेको जानकारी दिएका हुन् ।यही चैत २२ गते सभामुखको निर्वाचन भएको थियो । उक्त निर्वाचनमा अर्यालको एकल उम्मेदवारी...
काठमाडौं । कांग्रेसको आधिकारिकता विवादबारे सर्वोच्च अदालतमा आज पेसी तोकिएको छ । यो मुद्दा १२ औं नम्बरमा ।यसअघि चैत १ मा पेसी चढे पनि पालो नआएर सरेको थियो ।त्यसबेला रिट दायरकर्ता पूर्व उपसभापति पूर्ण बहादुर खड्का बहसका लागि पुगेका थिए...
काठमाडौं । इरान युद्ध अमेरिकाका लागि महंगो सावित हुँदै गएको छ । अमेरिकी मिडिया रिपोट्र्सका अनुसार, गत महिना युद्धको छ दिनपछि पेन्टागनले अमेरिकी सांसदहरूलाई युद्धमा अहिलेसम्म ११.३ अर्ब डलर खर्च भइसकेको बताएको थियो ।युद्धमा सयकडौं टमहक मिसाइलहरू प्रयोग भएका र...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन् । बोन्डीको स्थानमा उनका पूर्व उपमहान्यायाधिवक्ता टोड ब्लान्चलाई नियुक्त गरिने भएको छ ।यो जानकारी ट्रम्प आफैंले ट्रुथ सोसल सामाजिक सन्जालमार्फत् दिएका हुन् ।बोन्डी ट्रम्प प्रशासनकी लामो समयदेखि निकट...
गरुडा नगरपालिकाको १३औं नगर सभा तथा नवौं बजेट अधिवेशन २०८२ असार ६ गते शुक्रबार भव्य रूपमा सम्पन्न भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय राजकुमार गुप्ताको प्रमुख आतिथ्य तथा पछिल्लो समय रौतहटमा बिकासप्रेमी मेयरको रुपमा स्थापित गरुडा...
रौतहटको राजपुर नगरपालिकाको ९ औं नगर सभा सम्पन्न भएको छ । राजपुर नगरपालिकाको नगर प्रमुख मो.राजिक आलमले अगामी आर्थिक बर्ष २०८२–०८३ को लागि ५७ करोडको बजेट ल्याएको घोषणा गरेका छन् । राजपुर नगरपालिकाको सभाकक्षमा आईतबार सम्पन्न भएको ९ औं नगर...
रौतहटको दुर्गा भगवती गाउँपालिकाको आयोजनामा आज एकदिने निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। स्वास्थ्य सेवा विस्तारको उद्देश्यले आयोजित यो शिविर EyeSeva.org को सहयोगमा सम्पन्न गरिएको हो। कार्यक्रम दुर्गा भगवती गाउँपालिका वडा नं. २ स्थित विद्यालय परिसरमा सम्पन्न भएको...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको बताएका छन् ।शनिबार काठमाडौंमा आयोजित ‘हाफ म्याराथुन’ को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री...
काठमाडौं । आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान वरिष्ठ साहित्यकार तथा समालोचक राजकुमार बानियाँलाई प्रदान गरेको छ ।यसैगरी, कोषले ‘अर्हत’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ समर्पण गरेको छ ।राजधानीमा आयोजित एक कार्यक्रममा नेपाली...
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपालको मौलिक सांस्कृतिक सम्पदा, भेषभूषा, लोककला, नृत्य, गीत र संस्कार नेपाली सबैको परिचय र मेरुदण्ड भएको बताएका छन् ।कार्यक्रम व्यवस्थापन संघ नेपालको ५ औँ वार्षिक साधारण सभा एवं विशेष सम्मान समारोहमा बोल्दै उनले...

भरखरै प्राप्त

धेरैले पढेको