काठमाडौ १४ पौष।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकता र चुनाव चिह्नसम्बन्धी विवाद निरुपण हुन अझै कम्तीमा दुई महिना लाग्ने सङ्केत देखिएको छ । विवाद निरुपणका लागि अपनाउनुपर्ने विधि, प्रक्रिया र समयका आधारमा नेकपाभित्रको हालको विवाद छिनोफानो गर्न उक्त समयावधि लाग्ने...
काठमाडौँ,१४ पौष ।प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमो विरोधमा पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।
प्रधानमन्त्री ओलीले संसद् विघटन गरेको विरोधमा संघर्ष थालेको (प्रचण्ड–माधव) पक्षधर नेकपाले आज देशव्यापी विरोध प्रदर्शन गर्दैछ ।
ओलीको कदम...
काठमाडौं १३ पौष ।नेपालगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल(नेपाल समूहका नेता योगेशकुमार भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आए पुनः पार्टी एकता हुन सक्ने बताएका छन् । नेता भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताए...
काठमाडौं १३ पौष ।प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार (आज)देशका १६५ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटनविरुद्ध प्रदर्शन गर्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गर्न लागेको हो ।
गत मंगलबारबाट जारी केन्द्रीय समिति बैठकलाई...
काठमाडौ १२ पौष ।नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले सरकारमा रहेर अतिरिक्त सुविधा र पैसा आर्जन गर्नु आफ्नो उद्देश्य नभएको बताउनु भएको छ ।आइतबार मन्त्रालयमा कार्यभार ग्रहण गरेपछि कर्मचारीहरुसँग कुरा गर्दै मन्त्री ढकालले स्वाभिमान र इमानलाई...
काठमाडौ १२ पौष ।नवनियुक्त शहरी विकास मन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभा निर्वाचन गर्नु रहेको बताउनुभएको छ ।आइतबार शहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन गर्नु रहेको बताउनुभएको हो ।...
काठमाडौँ १२ पौष ।ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले देशको राजनीतिक प्रणालीलाई बचाउन मन्त्री पद स्वीकार गरेको बताउनुभएको छ । आइतबार ऊर्जा, जलस्रोत तथाा सिंचाइ मन्त्रालयमा पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री रायमाझीले देशलाई अराजकतातर्फ जान नदिन र प्रणालीलाई...
काठमाडौ १० पौष ।नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूह पार्टीको आधिकारिकता माग गर्दै निर्वाचन आयोग पुगेको छ ।बिहीबार नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ...
काठमाडौं, ९ पौष ।जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले संसद विघटनको विरुद्धमा घोषणा गरेको आन्दोलनको तयारी शुरु गरेको छ ।जनता समाजवादी पार्टी, नेपाल केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले संसद विघटनको विरोधमा आन्दोलनका कार्यक्रम तय गरेको थियो । सोही...
काठमाडौं ७ पौष ।नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा विघटनका सर्दभमा वरिष्ठ कानुन विदसँग छलफल गरेका छन् । प्रतिनिधिसभा विघटनपछि देशमा उत्पन्न संवैधानिक संकटबारे मंगलबार विहान नेता कोइरालाले पार्टीका केही केन्द्रीय सदस्यहरुका साथमा वरिष्ठ कानुनबिदहरूसँग छलफल गरेका हुन्...














