घोराही असोज ४ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका–९, गुकाली डाँडामा रा ४ प ७४९३ नम्वरको मोटरसाइकल सिमेन्टको पिलरमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ मृत्यु हुनेमा घोराही उपमहमानगरपालिका–९...
काठमाडौं असोज ४ । नेपाल आयल निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रतिकिलोलिटर ५० अमेरिकी डलर र ग्यासमा प्रतिसिलिण्डर २५...
काठमाडौं असोज ४, ।उत्तरी वासिङ्टन डिसीमा बिहीबार रात भएको गोलाबारीमा एकको व्यक्तिको मृत्यु भएको छ । यस घटना अन्य पाँच घाइते भएका प्रहरीले जनाएको छ ।घाइते व्यक्तिहरुमा एक महिला र चार पुरुष रहेका प्रहरी कमाण्डरले पत्रकारहरुलाई बताउनुभएको...
चाडबाडको समयमा नयाँ नोट प्रयोग गरौं भन्ने इच्छा सबैको हुन्छ । नयाँ टलक्क परेको नोट लिने–दिने प्रचलन विशेषगरी दसैंको अवसरमा बढी हुने गरेको छ ।के गाउँ ? के सहर ? सबैतिर नयाँ नोटकाबारेमा बढी नै चासो...
म्याग्दी असोज ४, । मंगला गाउँपालिका–२ बाबियाचौरमा काम गर्ने क्रममा करेण्ट लागेर एक मजदुरको मृत्यु भएको छ । दोलखा जिल्ला शैलुङ गाउँपालिका–३ निवासी २६ वर्षीय पेमा तामाङको बाबियाचौरमा शुक्रबार काम गर्ने क्रममा करेण्ट लागेर मृत्यु भएको जिल्ला...
दाङ संविधानको विरोध गर्दै कालोपट्टी बाँधेर प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । लमहीमा कालोपट्टी बाँधेर संविधानको विरोध गर्ने ६ जनालाई शुक्रबार नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रज्वल थपलियाले बताए। पक्राउ परेकाहरु थरुहट...
दमौली, ४ असोज । चट्याङ लागेर घाइते भएकी तनहुँको व्यास नगरपालिका–७ क्यामिनकी पुष्पा भण्डारीको उपचारार्थ रु २१ हजार पीडितकी आमा विष्णुमाया भण्डारीलाई प्रदान गर्दै लायन्स क्लव अफ व्यास सिटीका पदाधिकारी ।
जनकपुरधाम असोज ४ मैथिल समुदायका महिलाको महान् लोकपर्व जितियाको व्रत आजदेखि शुरू भएको छ । यस व्रतमा थुक पनि निल्न नहुने र ३६ घण्टा निराहार उपवास व्रतमा बसी व्रतलाई खण्डित पनि गर्न नपाउने नियम रहेकाले...
काठमाडौँ, ४ असोज गोरखा केन्द्रबिन्दु भएर आज बिहान चार रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्प गएको हो । केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले बिहान ६ बजेर १९ मिनेटमा भूकम्प...
परासी, ४ असोज श्रीमान्को हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत...














