दमौली, ७ असोज । तनहुँको शुक्लागण्डकी नगरपालिकाको नेतृत्वमा दुलेगौडास्थित एक पसलमा अनुगमन गर्दै जिल्ला प्रशासन कार्यालय, खाद्य तथा गुण नियन्त्रण डिभिजन कार्यालय र नगरपालिकाका कर्मचारी । दशैं नजिकिएसँगै नगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ ।
असोज ६ । भारतको राजधानी न्यू दिल्लीमा नेपाल इंडिया युथ मिशन ले भिजीट नेपाल २०२० लाई सफल पार्न राजनितिक गैरराजनितिक र साधारण व्यक्तिहरू संग भेटघाट गर्ने कार्य तिब्र गतिमा...
राजबिराज, ६ असोज (रासस) ः    सप्तरीको छिन्नमस्ता गाउँपालिका कुपिहमा आइतबार साँझ करेन्ट लागेर एक जना युवाको ज्यान गएको छ । मृत्यु हुनेमा स्थानीय २५ वर्षीय धर्मेन्द्र मण्डल रहेको मृतकका दाइ पर्ने विजय मण्डलले जानकारी दिनुभयो । मोटरबाट पानी...
चितवन, ६ असोज (रासस) ः    भरतपुर महानगरपालिका–१ आँपटारी वन क्षेत्रमा आइतबार राति ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–१ रामनगर बस्ने २३ वर्षीय आरुष रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले...
गोरखा, ६ असोज (रासस) :    शहीद लखन गाउँपालिका ३ ग्याजाबोटबाट अवैध हतियारसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा ग्याजाका ६७ वर्षीय कमानसिं गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमला नरालले जानकारी दिनुभयो ।   भरुवा...
धनगढी,६ असोज (रासस)   कैलालीको गौरीगङ्गा नगरपालिका—५ का रामबहादुर कलेलले गएराति तीन वर्षीया छोरीको हत्या गरी आत्महत्या गरेका छन् । नजिकै रहेको आफ्ना दाइको घरमा राति सुत्न गएका २५ वर्षीय कलेलले पहिले तीन वर्षीया छोरी अनुष्कालाई विष सेवन गराएर...
सप्तरी, ६ असोज । राजविराजबाट स.११प १३६६ नम्बरको मोटरसाइकलमा आइतबार राति घर फर्किरहेको अवस्थामा डाक्नेश्वरी नगरपालिका– ८ विषहरिया टोलस्थित कोशी पम्प नहर नजिकै अज्ञात समूहले गोली प्रहार गर्दा घाइते भएका सप्तरी डाक्नेश्वरी नगरपालिका–७ ब्रहमपुरका भगवती मण्डलको राजविराजस्थित...
पर्सा,६ असोज । वीरगन्ज सोमबार आयोजना भएको पत्रकार सम्मेलनमा बोल्दै मधेस आन्दोलनमा शहीद भएकाको परिवार तथा घाइतेहरु । बारा, पर्सा, रौतहट र सर्लाहीबाट वीरगन्जमा जम्मा भएका शहीद परिवार तथा घाइतेहरुले प्रदेश सरकारले आफूहरुको व्यवस्ता गर्नुका साथै उपचार...
राँझा, ४ असोज (रासस) : संविधान जलाएको आरोपमा थारू कल्याणकारी सभा बाँकेका अध्यक्षसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।   संविधानको विरोध गर्दै प्रदर्शनमा उत्रिएका थारू कल्याणकारिणी सभाका पदाधिकारीले कोहलपुरमा संविधान जलाउन खोजेकाले अध्यक्ष विनोद थारूसहित तीन जनालाई पक्राउ गरिएको...
तनहुँ, ४ असोज पृथ्वी राजमार्ग सडकखण्ड अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-३ पेट्रोल पम्प नजिकै लु १ ख ८००२ नम्बरको बसले शनिबार बा ९९प १४७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटना । दुर्घटनामा परी गोरखाको शहिद लखन गाउँपालिका वडा नं २...

भरखरै प्राप्त

धेरैले पढेको