दमौली, २३ असोज (रासस)
चाडपर्वको मौका छोपी बढी भाडा लिने चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । यात्रुको गुनासो तथा ट्राफिक प्रहरीको जाँचको आधारमा बढी भाडा असुल्ने चालकलाई कारवाही गरिएको हो । ट्राफिक...
लहान, २३ असोज (रासस)
युवतीलाई अपहरण गरेर भारततर्फ लगिरहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–९ गुलरिया टोल नजिकबाट अपहरणमा संलग्न गाडीसहित तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । भारतीय नम्बरको बिआर ३२प ४२६२ नम्बरको स्कारपियोमा उदयपुर जिल्ला...
ओम प्रकाश यादव । रौतहट, २३ असोज ।पत्रकार संजय मिश्राको पहलमा एकजना ठग द्धारा ठगीएको १ लाख ५० हजार रुपैया पिडितलाई फिर्ता गराईएको छ । पत्रकार मिश्राको बिषेश पहल र जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीको निर्देशनमा कटहरिया ५...
काठमाडौँ, २३ असोज (रासस)
विजयादशमी मनाएर उपत्यका फर्कने यात्रुको सङ्ख्या बढेको छ । दशैँमा आफ्नो घरपरिवार र मान्यजनबाट टिका लगाएर आफ्नो कर्मथलो उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढेको हो । ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार बुधबार...
विराटनगर, २३ असोज (रासस)
मोहम्मद सदरुल प्रदेश नं १ दुग्धमा आत्मनिर्भर प्रदेश भएको छ । प्रदेशमा प्रतिव्यक्ति १९ लिटर दुग्ध उपभोगका लागि उपलब्ध हुने गरेको कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, दुग्ध...
रौतहट, २२ असोज ।
दशहरा (दशैं) पर्वका लागि स्थापित दुर्गामाताको प्रतिमा मङ्गलबार विसर्जन गरिएका छन् ।भाकल र उत्सवका लागि माटो मुछेर निर्माण गरी प्राण प्रतिष्ठा गरिएका देवी प्रतिमा असोज शुक्ल दशमी तिथिमा पवित्र तलाउमा विसर्जन गरिएका हुन् । विसर्जन...
गलेश्वर, २२ असोज (रासस)
म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा अवस्थित ऐतिहासिक तथा सामरिक महत्वले युक्त खड्गभवानी कोतमा समृद्धि र सहकालको कामना गर्दै सामूहिकरुपमा मौलो पूजा गरी टीका ग्रहण गरिएको छ । घटस्थापनादेखि बडादशैँको दिनसम्म दुर्गा भवानीको पूजा अर्चना...
धनुषा, २२ असोज (रासस)
प्रत्येक वर्ष विजयादशमीको अवसरमा जनकपुरधाममा हुँदै आएको रावण बध कार्यक्रमसँगै यस वर्ष लङ्कादहन पनि गरिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले कृतिम लङ्का दहन गर्नुभएको हो । विजयदशमीको अन्तिम दिन मङ्गलबार साँझ...
अखिलेश कुमार यादव। रौतहट, २०असोज । प्रहरी निरिक्षक पप्पु नायक रौतहट आउने बितिकै तस्करी देखि लिएर फरार अपराधी धमाधाम पक्राउ परे पछि रौतहटको तस्करीको कारोबार कम भएको छ।
प्रहरी निरीक्षक पप्पु नायकको कमान्डमा रौतहट प्रहरी जिल्लाको सुरक्षा प्रती...
काठमाडौं १९ , असोज । सभामुख रहेकै बेलामा संघीय संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लागेका कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई पक्राउ गरे पनि सभामुखको सरकारी निवास बालुवाटारबाट निजी...














