ललितपुर ललितपुर ३०, असोज । महानगरिय प्रहरी बृत्त सातदोबाटोले चोरी भएको मोटरसाइकलसहित चोरलाई नियन्त्रणमा लिएको छ । ललितपुरका विभिन्न क्षेत्रबाट मोटरसाइकल तथा स्कुटर चोरी भएको भन्दै वृत्तमा उजुरी परेको थियो । प्रहरीले अनुन्धान गर्दै जाँदा...
सप्तरी, २९ असोज (रासस) सप्तरीको सप्तकोशी नगरपालिका–१ हलेशी टोलमा गएराति आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ । डिल्लीबहादुर बस्नेतको काठको दुईतले घरमा अचानक आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, काठपात र नगद...
काठमाडौं २५, असोज रासस काठमाडौं त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा नेपाली मौलिक पोशाकमा सजिएर लहरै बसेका ४९  स्कूले बालबालिकाले चिनियाँ भाषामा स्वागत गर्दा  चिनियाँ राष्ट्रपति सी जिनपिङ प्रफुल्लित हुनुभयो । आफ्नै भाषामा स्वागत पाउँदाको...
काठमाडौं २५, असोज रासस काठमाडौं नेपाली काँग्रेसले आइतबार कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । विसं २०३३ मा जननेता बिपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश...
रौतहट, २५ असोज । नेपाली कांग्रेस इकाई समिति समनपुरको पूर्व सभापति योगेन्द्र साहको शुक्रबार असामयिक निधन भएको छ ।काँग्रेसका जुझारु नेता र साबिक समनपुर गाबिस को पुर्व पार्टी सभापति जोगेन्दर साहको वहाँकै निवासमा असमाहिक निधन भएको हो । नेता...
रौतहट, २४ असोज ।बारा जिल्ला फेटा गाउँपालिका वडा नं १ का वडा अध्यक्ष जय प्रकाश दास सम्मानित भएका छन् । फेटाको भलुही, श्रीपुरा लगायतका अन्य गाउ अर्थात उनका टोलमा आएको विनाशकारी हावारुरी उजाडेको समाजलाई शान्तिपुर्ण र सुरक्षित समाज स्थापना...
रौतहट,२३ असोज ।गुजरा नगरपालिकाका मेयर प्रत्यासी तथा नेकपाका नगरकमिटि अध्यक्ष पलट चौधरीको एकलो छोरा शुवास चौधरीको मोटरसाईकल दुर्घटनामा परी अल्पायुमै भएको मृत्यु पछि पुरा गाँउबासी नै शोकमा परेको छन् । १६ वर्ष उमेर रहेका शुबासको शव परिक्षण पछी...
रौतहट, २३ असोज । एक सच्चा हृदयका व्यक्ति रौतहट उधोग वाणिज्य संघका सहयोगी कर्मचारी प्रेम किशोर झाको निधन भएको छ । मृगी अर्थात क्षारेरोगबाट पिडित रहेका गौर नगरपालिका वडा नं.२ महादेवपट्टी निवासी ४० बर्षिया मिश्रलाई गएराति एकाशि रोगले प्रकोप...
गलेश्वर, २३ असोज (रासस) म्याग्दीको बेनी नगरपालिका¬२ ज्यामरुककोटमा परेको भीषण असिनाका कारण भित्र्याउने बेलामा १५ हजार मुरी धान उत्पादन हुने खेतमा पूर्ण क्षति पुगेको छ । असिनाका कारण ७५ लाख बराबरको धानबालीमा क्षति पुगेको बेनी...
पर्वत, २३ असोज (रासस) राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दैनिकजसो सयौंको सङ्ख्यामा रोजगारीका लागि युवा विदेशिनु दुःखद् भएको बताउनुभएको छ । मुलुकभित्रै प्रशस्त रोजगारीको अवसर र लगानीको वातावरण रहेपनि बेरोजगारीको सङ्ख्या बढ्नु बिडम्बना भएको बताउँदै उहाँले रोजगारी सिर्जनालाई तीनै...

भरखरै प्राप्त

धेरैले पढेको