बाँके १९, असोज रासस ।
बाँके दशैँको अवसरमा जुवातास खेलिरहेका आठ जनालाई इलाका प्रहरी कार्यालय कोहलपुरले पक्राउ गरेको छ । गएराति करीब १२ बजे इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बैजनाथ गाउँपालिका वडा...
महोत्तरी असोज १८, रासस
महोत्तरी शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले धार्मिक, भूगोल एवं सांस्कृतिक कारणले विद्यालय बाहिर रहेको बालबालिकालाई विद्यालयमा टिकाउनका लागि त्रुटिरहित सिकाइ केन्द्रित पठनपाठन पद्धति अपनाउनका लागि सरोकारवाला निकायसँगआग्रह गरेका छन्...
रौतहट, १७ असोज । रौतहटको दुर्गा भगवती शक्तिपीठ माता भगवती मन्दिर स्थापना भएको १०० बर्ष पूरा भएको छ । दुर्गा भगवती गाउपालिकाको मत्सरीमा अवस्थित मन्दिरको १०० वर्ष पुरा भएको अवसरमा मन्दिर समितिले आज मन्दिरको प्रांगनमा पत्रकार सम्मेलन...
जाजरकोट, १७ असोज (रासस
राम्रो लगाउने र मीठो खाने कसलाई पो रहर हुँदैन र ? सबैलाई घरमा बसेर दशैँको समयमा रमाइलो गर्ने उत्तिकै लागेको हुन्छ, तर जाजरकोेट–डोल्पा सडकखण्डका विभिन्न ठाउँमा बसेर गिट्टी कुट्दै दशैँ खर्च जुटाउने बालबालिकाको सङ्ख्या...
सल्यान, १७ असोज (रासस)
सल्यानमा बालविवाह गर्ने गराउने सातजनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धकुमाख गाउँपालिका–४ चाँदेकरेञ्जीमा बाल विवाह गरिरहेको अवस्थामा विवाहको मण्डपबाटै बेहुलाबेहुलीसहित सातजनालाई आज प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिद्धकुमाख गाउपालिका– ४ चाँदेकरेञ्जीका...
ओम प्रकाश यादव। रौतहट, १६ असोज। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आज रौतहटमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गरेका छन । समाजवादी पार्टी यमुनामाइ गाउँपालिकाले शुकदेव चौकमा आज विजयादशमी र तिहारको अवसरमा आयोजना गरेको शुभकामना...
ओम प्रकाश यादव । रौतहट १६ , असोज । बाढीले बगाएको ह्युम पाईप अझै लाग्न नसक्दा रौतहटको पश्चिमी भेग स्थित मेवा-शीतलपुर सडकखण्ड जिर्ण भएको कारण आवत जावत गर्न ठुलो कठिनाई भइरहेको छ । अविरल...
जलेश्वर, १६ असोज (रासस) : महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१० थापा टोलस्थित मरहा खोलामा एक युवतीको बलात्कार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको छ । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यका अनुसार गौशालाकी युवतीको बलात्कार गरी...
काठमाडौँ, १६ असोज (रासस) सरकारले बिदाको दिनमा पनि बजार अनुगमन गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सार्वजनिक बिदाका दिनमा समेत नियमित बजार अनुगमन हुने जानकारी दिँदै कुनै समस्या भएमा, ठगी भएको र कानूनविपरीतको कार्य भए...
काठमाडौँ, १६ असोज (रासस) दशैँको समयमा मादक पदार्थ सेवन गरेर यात्रु बोक्ने गरेको पाइएको छ । नयाँ बसपार्कबाट मुलुकका विभिन्न भागमा जाने यात्रुवाहक सवारी साधन जाँचका क्रममा बुधबार साँझ मापसे गरेर यात्रु बोक्ने तीन चालकलाई प्रहरीले पक्राउ गरेको...














