काठमाडौं, २८ मंसिर । चर्चित कलाकार दिपक क्षेत्री असामहिक निधन भएको छ । लामो समयदेखी घाँटीको क्यान्सरबाट पिडित कलाकार क्षेत्रीको संसारभर रहेका नेपाली चलचित्रकर्मी, पत्रकार तथा दीपकका फ्यानहरुले सहयोग गरिरहेका थिए । तर उनको आज अचानक निधन भएको छ...
काठमाडौं । भारतको बाटो हुँदै नेपाल पसेका रोहिंग्या शरणार्थीलाई नेपाल छोड्न आदेश दिइएको छ । म्यानमारबाट लखेटिएपछि नेपाल आएर काभ्रेको पनौतीस्थित कुशादेवीमा अस्थायी टहरा बनाई बसेका रोहिंग्या शरणार्थीलाई जग्गा छोड्न धनीले ७ दिनको समय सीमा तोकेका छन् । मंसिर...
डोल्पा २८ मंसिर । किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्। तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाँउपालिकाकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा जुम्लाको गोठीचौर गाउँपालिका–४ का १९ वर्षीय लोकेन्द्र शाही पक्राउ परेको प्रहरी निरीक्षक जीवराज थापाले जानकारी दिए।...
रौतहट २८ मंसिर । रौतहटको दोश्रो विकास प्रेमी नेता एवं प्रदेश नं २ को भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले रौतहट स्थित एक विद्यालयमा आज सयौ थान साईकल वितरण गरेका छन । कृषि राज्य मन्त्री...
रौतहट, २६ मंसिर । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा अदालतबाट सजाय पाई फरार रहेका तिन प्रतिवादीहरु पक्राउ गरेको छ । जिप्रका गौरबाट खटिएको क्राइम इन्भेस्टिगेसन प्रहरी टोलीले कोभर अपरेसनकोमाध्यमबाट फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतबाट कैद तथा जरिवाना तोकिएका...
रौतहट, २६ मंसिर ।
रौतहटका विभिन्न स्थानमा खुल्याम रुपमा अवैध घरेलू मदिरा बने पनि प्रहरी मुखर्दशक बनि बसेको आरोप स्थानियबासीहरुले लगाएका छन् । बृन्दावन नगरपालिका वडा नं. १ स्थित बलरीको भोटेटोलमा खुल्याम रुपमा मदिरा बने पनि प्रहरीले रोकने प्रयास नगरेको...
सप्तरी, २५ मंसिर ।
सप्तरीबाट महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक वडाध्यक्षसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शम्भुनाथ नगरपालिका वडा नं.–१२ का वडाअध्यक्ष लक्ष्मी साह छन् । ३४ वर्षीया महिलाको उजुरीपछि वडाध्यक्षसहित अर्का एक जनालाई नियन्त्रणमा...
काठमाण्डौं, २५ मंसिर।भोलि बिहीबार किरात समुदायको उधौली पर्व, नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) को सार्वजनिक विदा भएको हल्ला भईरहेको बेला गृहमन्त्रालय विदा नरहेको जानकारी गराएको छ ।धेरै भित्तेपात्रोहरुमा यो दिनलाई रातो जनाएर सार्वजनिक विदा जनाइ पनि खासमा बिहीबार...
काठमाडौं २४मंसिर।सरकारले स्थानीय सेवामा कार्यरत कर्मचारीलाई निश्चित मापदण्ड बनाएर सरुवा गर्ने भएको छ । राज्य व्यवस्था समितिमा सोमबार संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धबारे छलफल गर्ने बसेको उपसमिति बैठकमा स्थानीय तहमा कार्यरत कर्मचारीलाई निश्चित मापदण्ड बनाएर मात्र सरुवा गर्ने...
काठमाडौं २४, मंसिर। विश्वव्यापी मानव अधिकारहरूको घोषणा भएको संस्मरण गर्दै आज विश्व मावअधिकार दिवस मनाइँदैछ। मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिन सन् १९४८ डिसेम्बर १० लाइ आधार मानेर यो दिवस मनाउने गरिन्छ। नेपालमा पनि विभिन्न कार्यक्रम...












