रौतहट २३ मंसिर। रौतहटको ईशनाथ नगरपालिका वाड न १ का एक आगलागि पीडितलाई इशनाथ नगरपालिकाले आर्थिक सहयोग गरेको छ । स्थानीय बनजरहा निवासी बिगन राउत को घरमा आगलगि भइ धनजनको क्षति प्रती दु. ख प्रकट गर्दै निमित्त प्रमुख नन्द किशोर...
महोत्तरी २३, मंसिर । महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिका–२ मा अवस्थित डिभिजन वन कार्यालयको प्राङ्गणभित्र फेला परेको बम आज बिहान निस्क्रिय गरिएको छ ।आइतबार साँझ वन कार्यालयको हाताभित्र पार्किङ गरी राखिएको चारपाङ्ग्रे गाडीमुनि झोलाभित्र फेला परेको प्रेसरकुकर बम बिहान साढे...
खोटाङ २३, मंसिर । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको सवारीसाधनमा गए राति आगलागी भएको छ। आगलागीका कारण सवारी जलेर ध्वस्तसमेत भएको छ। म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो...
वीरगञ्ज २३ मंसिर । भारतीय पक्षले यसपालि गण्डक नहरमा पानी नछाड्ने भएपछि पर्सा, बारा तथा रौतहट जिल्लामा यस वर्ष गहुँ खेती प्रभावित हुने भएको छ । भारतीय पक्षले गण्डक नहरमा गहुँ खेतीका लागि डिसेम्बर तेस्रो साता ९पुस १५० भित्र...
राैतहट,२२ मंसिर । जिल्ला प्रहरी कार्यालय राैतहटले विभिन्न मुद्दामा फरार रहेका अभियुक्तहरुलाई पक्राउ गर्ने कार्यमा तिब्रता दिएकाे छ । जिल्ला अदालतबाट सजाय पाएका तथा अन्य निकायहरुबाट दाेषी देखि फरार रहेकाहरुकाे शुचि तयार गरि प्रहरी पक्राउ कार्यकाे धालनी गरेकाे हाे ।...
बाँके। ट्रकको ठक्करबाट स्कुले बालिकाको मृत्यु भएपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै बाँके जिल्ला प्रशासनले कोहलपुर क्षेत्रमा कर्फ्यु लगाउने तयारी गरेको छ। ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थानीयवासीले ट्रकमा आगजनी गरेका थिए । झडपमा परि ईलाका प्रहरी कार्यालय...
रौतहट, २२ मंसिर ।प्रेस संगठन नेपाल रौतहटले आईतबार पदीय जिम्मेवारी विभाजन गरेको छ । प्रेस संगठन नेपालका प्रदेश नम्वर २ का सहसंयोजक तथा केन्द्रिय सदस्य फणि महतको उपस्थितीमा संगठनले रौतहटको चन्द्रनिगाहपुरमा भेला गराई संयोजकमा उत्तम कुमार उपाध्याय (आर्दश) एवम...
रौतहट, २२ मंसिर । लैगिक हिंसा बिरुद्धको १६ दिने अभियान रौतहटमा पनि जारी रहेको छ । जारी अभियान अन्तर्गत आईतबार रौतहटको चन्द्रनिगाहपुरमा विभिन्न कार्यक्रमको आयोजना गरीएको छ । समानताको पुस्ता बलात्कार बिरुद्ध एक्यवद्धता सचेतना अभियान अन्र्तगत जिल्ला प्रशासक कार्यालय,...
चितवन । पूर्वी चितवनमा अटो पल्टिदा ५ जनाको मृत्यु भएको छ । राप्ती नगरपालिका ४ चेपाङ मार्गको भित्री सडक खण्डमा चौकी डाँडातर्फ गइरहेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिदा अटोमा सवार ५ जनाको मृत्यु भएको जिल्ला...
काठमाडौं २१, मंसिर । काठमाडौं प्रहरी प्रधान कार्यालयले आठ प्रहरी उपरीक्षक (एसपी) र २१ प्रहरी नायब उपरीक्षक (डिएसपी)को काज सरुवा गरेको छ। नेपाल प्रहरीको शुक्रबारको निर्णयअनुसार प्रहरी प्रधान कार्यालय कानून शाखाका एसपी जनार्दन जिसीलाई स्याङ्जा र स्याङ्जाका...

भरखरै प्राप्त

धेरैले पढेको