रौतहट, ३० मंसिर ।राज्यको नीति छ कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने तर कृषकलाई सिंचाई, मल र बिउको अभावले सताइरहन्छ ।देशको अधिकांश क्षेत्रका किसान खेतीका लागि वर्षाको पानीमा निर्भर हुन्छन् कि त विद्युतीय मोटर पम्पको प्रयोग गरी जमिनको पानी तान्ने गर्दछन्...
काठमाडौ, ३० मंसिर। स्वर्गीय कलाकारद्वय केशव भट्टराई र दीपक क्षत्रीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । कलाकार क्षत्रीको शनिबार निधन भएको थियो भने चलचित्र विकास बोर्डका अध्यक्ष समेत रहेका भट्टराईको आइतबार राति निधन भएको थियो ।...
काठमाडौं, ३० मंसिर । मालपोत कार्यालय सिरहाका निमित्त मालपोत अधिकृत रामबाबु मण्डलविरुद्ध ५ लाख भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।मण्डलले सेवा ग्राही संग घुस लिएको आरोपमा अख्तियारले पक्राउ गरेको थियो ।अख्तियारका...
रौतहट २९ मंसिर । ट्रकको ठक्कर बाट बाराकाे निजगढमा शनीबार राती भएको सो घटना परि मृत्यु भएका एम्बुलान्स चालकका परिवारजनकाे सम्पर्कमा ट्रकका मालिक र संघका पदाधिकारी नआएको भन्दै स्थानीयले चक्काजाम गरेका छन ।
मृतकका आफन्त, एम्बुलेन्स चालक तथा स्थानीयले...
काठमाडौं, २९ ।मंसिर काठमाडौंको चन्द्रागिरी नगरपालिका– ११ सतुंगलमा रहेको गौरीशकंर पेन्ट्स कारखानामा आगलागी भएको छ। कारखानामा लागेको आगलागी काठमाडौं महानगरपालिकाको बारुणयन्त्र, स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। करेन्ट सर्ट भएर कारखानामा आगलागी भएको बताइएको छ।...
धनकुटा २९ मंसिर । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२ फलैचामा आज दिउँसो टेलर र टेम्पु ठक्कर खाँदा दुई जनाको घटनास्थल मै मृत्यु भएको छ । दुर्घटनामा परी दुई जना घाईते भएका छन् । हिलेबाट जोरपाटीतर्फ जादै गरेको को।२ ह।६६११ नम्बरको...
उदयपुर २९ मंसिर । उदयपुरको विभिन्न स्थानबाट लागुऔषधसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। त्रियुगा नगरपालिका–६ लालपत्ता प्रहरी चौकीले लाहानबाट गाईघाटतर्फ आउँदै गरेको स १ ज ५०३ नम्बरको विङगर चेकजाँच गर्दा १३० पिस नाइट्रोभेट ट्याब्लेट लागुऔषधसहित विप्लव तामाङलाई नियन्त्रण...
राैतहट,२९ मंसिर ।
राैतहटकाे सदरमुकाम गाैर नगरपालिकाकाे वडा नं.५ अन्तरगतकाे सडकमा ढलेकाे पाेल अझै उठन सकेकाे छैन् ।
बिहिवार राति नै आएकाे हावाहुरीले काेईरीया टाेल जानेबाटाेमा खसेकाे विजुलीकाे पाेल तार सहित ढले पछि केेहि समयबाटाे अवरुद्घ भए पनि सचालनमा आएता...
काठमाडौ, २८ मंसिर । कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्नुभएका ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषामा कार्यरत प्रहरी निरीक्षक स्व. अमिर कुमार दाहालको शनिबार पशुपति आर्यघाटमा स-सम्मान दाहसंस्कार गरियो ।
पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, प्रहरी अतिरिक्त महानिरीक्षकहरूले स्व....
काठमाडौं । शुक्रवार राति धनुषामा बम विस्फोट हुँदा प्रहरी निरीक्षक सहित तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ स्थित महेन्द्रनगर बजारमा शुक्रवार राति पौने १२ बजे भएको विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर...














