रौतहट, ६ पौष ।रौतहटमा बढदैं गएको जाडोमा राहत हुने कार्य रौतहटका समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालयले आज चौथो दिन पनि जारी राखेको छ । करिब एक साता अगाडी देखि बढेको अत्यधिक जाडोमा सर्वसाधारणलाई राहत महसुस गराउन...
बारा, ६ पौष। जिल्ला अदालत बाराबाट अपराधी सावित भएका बारा विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई प्रसौनी प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ...
रौतहट, ५ पौष । रौतहटको श्री राम सुगर मिल जसरी भएपनि सञ्चालन गर्नु पर्ने प्रदेश नं. २ का भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले बताए छन । रौतहट लगायत छिमेकी जिल्लाका किसानहरुको करोडौ रकम...
मुर्गिया ३ पुुस । सैनामैना नगरपालिकाको आयोजनामा विहिबार एक कार्यक्रमका विच सैनामैनामा निर्माण हुने भवनहरुका विषयमा छलफल तथा समिक्षा कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रम सैनामैना नगरपालिकाको आयोजना तथा एनसेटको सहकार्यमा सम्पन्न भएको हो । कार्यक्रममा सैनामैना नगरपालिकाका...
राैतहट,२ पाैष । आश्रय निमार्ण सेवाका संचालक तथा शाह निमार्ण सेवा शाहदाजुभाईलाई मातृशाेक परेकाे छ । राैतहटकाे दुर्गाभगवति गाउपालिका वडा नं ५ वडहर्वा निवासी अाश्रय...
बारा, २ पौष ।सादा पोशाकमा अपराध नियन्त्रणका लागि खटिएका घुमुवा प्रहरीलाई अख्तियारको टोलीले रु १५ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउपर्नेमा जिल्ला बारा देवताल गाउँपालिका वडा नं १ बडकी फूलबरिया बस्ने प्रहरी जवान सरोज यादव रहेको...
काठमाडौं, २ पौष। नेपाल प्रहरी प्रवक्ता तथा डीआईजी विश्वराज पोखरेलको सरुवा भएको छ । प्रहरी प्रवक्ता पोखरेलको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । भने रानीपोखरीमा कार्यरत डीआईजी शैलेश थापा क्षेत्रीको प्रहरी...
राैतहट,२ पाैष। रौतहटको राजपुर नगरपालिका ३ दमारआजात चोकबाट सशस्त्र सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पराेहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय...
राैतहट । कटहरिया नगरपालिकाले वडा न.२, छेदिचौकमा कृषि उपज बजार निर्मााा कार्य गर्नेे स्थानकाे DPR तयारीकाे लागि स्थल निरिक्षण गरेेेेेकाे छ ।कृषि पुर्वाधार विकास तथा कृृषि याेजना प्रविधि केन्द्र ललितपुरका प्रमुुख प्रकाश कुमार सन्जेल तथा दिपक भर द्राजलाई...
राैतहट, १ पाैष । तराईमा बढेकाे अत्यधिक चिसाेका कारण जनजिवन प्रभावित भइ रहेको बेला पराेहा नगरपालिकाले एक दृष्टि विहिन जाेडीलाई ब्लान्केट र न्यानाे कपडा वितरण गरेकाे छ । नगरपालिका मा रहेकाे असहाय जाेडीलाई नगरपालिकाका याेजना अधिकृत अब्दुल रबले...

भरखरै प्राप्त

धेरैले पढेको