रौतहट, ९ पौष ।रौतहटको ईशनाथ नगरपालिका कार्यालय परिसर भित्र राखिएको बम नेपाली सेनाले डिष्पोज गरेको छ। ईशनाथ नगरपालिकाको कार्यालय वडा नं. ३ औरैयामा राखिएको उक्त बम प्रेसर कुकुर बम रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायव उपरीक्षक नवीन कार्कीले...
काठमाडौँ ९ पुस । बिहीबार भोलि खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले सार्वजनिक बिदा हुन्छ कि हुँदैन भन्ने जिज्ञासा बढेको छ । तर सरकारले अहिलेसम्म सार्वजनिक बिदाबारे निर्णय गरेको छैन ।बिहीबार बिदा हुन्छ त भन्ने जिज्ञासामा गृह मन्त्रालयका प्रवक्ता केदारनाथ...
काठमाडौ, ८ पौष। उखु उत्पादन संघ रौतहटका पदाधिकारीहरुले मंगलबार जिल्लाका पूर्व सभासद् रामकुमार भट्टराईको नेतृत्वमा उद्योग मन्त्री लेखराज भट्टलाई भेटेका छन् । मंगलबार भेटेको उक्त टोलीले गरुडामा अवस्थित श्रीराम सुगर मिल्स सञ्चालन र किसानहरुको बाँकी बक्यौता रकम भुक्तानीबारे मन्त्री...
खोटाङ ८ पसु । खोटाङको ऐँसेलुखर्क गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएपछि स्वास्थ्य संस्थामा गएर सुत्केरी हुने महिलाको संख्या बढेको छ । सुत्केरी गराउनका लागि स्वास्थ्य संस्थामा जाने महिलालाई लक्षित गरेर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेपछि अहिले...
रौतहट ८ पुस । रौतहटमा चिसोका कारण चारजनाको मृत्यु भएको छ । पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो। रौतहटको दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास...
काठमाडौं ८ पुस । नेपालमा बसेर स्वदेशमा आर्थिक अपराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्विप अपरेसन’ थालेको छ । अवैध रूपमा बसेका तथा आर्थिक अपराधमा संलग्न एक सय २२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ  विदेशी नागरिक यति...
रौतहट ,७पुस ।जनमत पार्टीका बृहत आमसभा सोमबार रौतहट मुख्यालय गौरको राइस मिल मैदानमा विशाल जनसहभागिता सहित कार्यक्रम सम्पन्न भएको छ। जनमत मुस्लिम संघको आयोजित कार्यक्रम जनमत पार्टी का केन्द्रीय अध्यक्ष सिके राउतका प्रमुख आतिथ्यको रुपमा सभासम्बोधन गर्दै भने रौतहट...
विरगञ्ज ७ पुस । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट भिस्वाले २० किलो ८६० ग्राम लागुऔषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक हरि पराजुलीको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैधरुपमा लगिरहेको अवस्थामा २१ पोकामा रहेको सो परिमाणको चरेस...
धनुषा ७ पुस। जनकपुरको तिरहुतिया बजारमा बीच सडकमा भेटिएको शंकास्पद वस्तु पुत्ला रहेको खुलेको छ । जनकपुरको संघीय प्रहरी इकाई कार्यालयभन्दा करिब ५० मिटर दुरीमा रहेको बजार छेउमा शंकास्पद वस्तु भेटिएको थियो । बोरामा बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएपछि...
सुनसरी, ६ पौष । सुनसरीको बराह क्षेत्रबाट एसएलआर हतियारसहित ठूलो परिमाणमा गोली बरामद भएको छ । आइतबार कुखुराको खोरमा गाडेर राखेको अवस्थामा नौ हजार थान गोली र हातहतियार फेला परेको हो ।जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार गोप्य सूचनाका...

भरखरै प्राप्त

धेरैले पढेको