काठमाण्डौं, १८ पौष । अगामी माघ ७ गते सबै भुक्तानी गरिसक्ने गरि सरकार र आन्दोलनरत उखु किसानबीच सहमति भएको छ । आज भएको सरकार र किसान विचको पाँचबुँदे सहमतिसँगै उखु किसानहरुको आन्दोलन स्थगित भएको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री...
रौतहट, १८ पौष । रौतहटका प्रायः स्थानिय निकायहरुले आफनो दोस्रो र तेस्रो नगर सभा गरिरहेको गौर नगरपालिकाले भन्ने नगर सभाका लागि ५ औं अधिवेशन बोलाएको छ । रौतहटको सदरमुकाम तथा सबैभन्दा जेठा र पुराना नगरपालिकाको रुपमा रहेका गौर नगरपालिकाका...
रौतहट, १८ पौष ।सैनिक श्रीमति संघ (नेपाली सेना) भन्द्रकालीले रौतहटका शितलहर पिडितहरुलाई राहत सामग्री वितरण गरेको छ । संघले बिहीबार रौतहट जिल्लाको गुजारा नगरपालिका वड़ा नम्बर ३, कटहरिया नगरपालिका वड़ा नं.९ र बृन्दाबन नगरपालिका वड़ा नं. ९का सितलहरबाट...
काठमाडौं । नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले आन्दोलनरत उखु किसानलाई न्यायो लुगा वितरण गरेका छन् । कठ्यांग्रिने चिसोले बिरामी परिरहेका बेला नेता बजगाईंले शुक्रबार माइतघर मण्डला पुगेर उखु किसानलाई ज्याकेट वितरण गरेका हुन् ।
वक्यौता रकम भुक्तानीको माग गर्दै एक...
रौतहट, १७ पौष । देउराली सामुदायिक वन उपभोक्ता समुह चन्द्रपुर १ पौराइले एक चट्टा (३ टेलर) दाउरा शितलहर पिडित दलित बस्तिका बासिन्दालाई हस्तान्तरण गरेको छ । रौतहट जिल्लाको यमुनामाइ गाउपालिकाका दलित तथा अति बिपन्न समुदायका शितलहर प्रभावित परिवारलाई आगो...
राैतहट, १४ पाैष । राैतहटका प्रसिद्ध निमार्ण व्यवसायी शाह दाजुभाइकाे स्वर्गीय आमा रामज्याेती देवीकाे तेह्राै पुन्य तिथिमा पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिस्ठ नेता माधव कुमार नेपाल श्रद्धाञ्जली दिन सहभागी भएका छन् ।दुखकाे घडिमा रहेका परिवारजनलाई संवेदना प्रक्ट गर्न शाहकै...
रौतहट,११ पुस । चन्द्रनिगाहपुरबाट काठमाण्डौ हिडेको सुमो आज दिउसो दुर्घटनामा परेको छ । चन्द्रनिगाहपुरबाट गएको ना १ ज ३४३३ नम्बरको सुमो मकवानपुरको ईन्द्र सरोवर गाँउपालिकामा दुर्घटना भएको भएको हो । दुर्घटनामा परि रौतहट चन्द्रनिगाहपुर मिलन चोकका...
राैतहट, ११ पाैष । पराेहा नगरपालिकाले अाफ्ना नगरका अग्निपिडित परिवारलाई ब्लान्केट तथा न्यानो कपडा लगायतका सामग्रीहरु सहयोग गरेकाे छ ।
पराेहा नगरपालिकाकाे वडा नं.८ निवासी अग्नि पिडित सलाम अाेस्ताका परिवारका सदस्यहरुका लागि नगरपालिकाले ब्लान्केट, न्यानाे कपडा, महिलाहरुका लागि न्यानाे...
रुपन्देही । अत्याधिक शितलहर तथा चिसो बढे पछि सैनामैना नगरपालिकाको बिपद ब्यवस्थापन समितिको अकस्मिक बैठक आज बसेको छ । चिसो बाट हुन सक्ने जोखिम बाट नगरबासीलाई जोगाउनका निम्ति के कस्ता कार्य गर्न सकिने विषयमा वैठक बसेको हो ।
बैठकले जाडोबाट...
जनकपुरधाम, ९ पौष ।प्रशासन सेवामा मात्र नभई सदैव समाजिक सेवामा समेत सक्रिय रहेका एक कुशल प्रशासक प्रमुखको नाम हो प्रदिप राज कणेल । रौतहटको भुमिमा जन्मेका प्रदिपराज कणेल जिल्ला प्रशासन कार्यालय प्रमुखमा नभई एक सक्षम र योग्य समाजिक अभियन्ता...














