रौतहट ११ चैत । रौतहटको चन्द्रनिगाहपुरमा तीन स्थानीय तहको संयुक्त लगानीमा आइसोलेशन वार्ड र क्वारेन्टाइनको स्थापना हुने भएको छ। चन्द्रनिगाहपुर स्थित महिला फुटबल मैदानमा आइसोलेशन वार्ड वनाउने तिनै स्थानीय तहले निर्णय गरेको वृन्दावन नगरपालिकाको निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र...
बागलुङ ११ चैत । ताराखोला गाउँपालिकामा कार्यरत कर्मचारीले नेपाल सरकारले स्थापना गरेको कोरोना रोकथाम राहत कोषमा सहयोग गर्ने घोषणा गरेका छन् । कोभिड १९ बाट बच्नका लागि सरकारले घोषणा गरेको राहत कोषमा गाउँपालिकाका कर्मचारीले सहयोग गर्ने घोषणा गरेका हुन्...
काठमाडौं ११ चैत । कोरोना संक्रमणका कारण जिम्बाबवेमा एक जना पत्रकारको मृत्यु भएको छ। टेलिभिजन पत्रकारितामा सक्रिय जोरोरो मकाम्बाको कारोणा संक्रमणले मृत्यु भएको हो। जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना हो। जोरोरो ३० वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय...
रौतहट ११ ,चैत । विश्वभरि महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को असर न्यूनीकरण गर्नका लागि चन्द्रपुर नगर उधोग बाणिज्य संघले आवश्यक बस्तु बाहेका सवै व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणलाई रोक्न नगर उधोग बाणिज्य संघको...
चितवन ११ चैत । लकडाउन’ उल्लङ्घन गरेर घरबाहिर निस्केका १० जना चितवनबाट पक्राउ परेका छन् । सरकारले नागरिकको स्वास्थ्यकै लागि लकडाउन गरेको तर सडकमा आएर सरकारी निर्देशनको उल्लङ्घन गरेकाले पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ । सरकारको निर्देशन उल्लङ्घन...
कलैया, ११ चैत । कोरोना भाईरस (covid-19 ) को संक्रमण नेपालमा पनि देखिन थालेपछि सोमवार बसेको उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोकत्वमा रहेको कोभिड(१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको...
रौतहट ११ चैत। रौतहटको गरुडा नगरपालिका जिल्लामै पहिलो पटक आफना नगरवासीको लागि एक रुपैया पनि नलाग्ने टोल फ्रि नम्बर सोमबारदेखी सञ्चालनमा ल्याएको छ । नगरवासीको जिज्ञासा एवं गुनासो सुन्नको लागि नगरपालिकाले सोमबारदेखी टोल फ्रि नम्बर १६६०५५५२००१ सञ्चालन गरेको...
पोखरामा ११ चैत । सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार पूर्ण रुपमा नै बन्द भएको छ...
रौतहट १० चैत । चीनको वुहान बाट फैलिएको कोरोना भाइरस रोगको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिदो क्रममा रहेको र १० हजार भन्दा बढी मानिस हरुको मिर्त्यु भइ सकेको परिप्रेक्ष्यमा संक्रमण भित्रीन र फैलिन नदिन मेयर प्रत्यासी र नेपाली कांग्रेसका...
कैलाली १०,चैत । कैलालीको घोडाघोडीमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।जिल्लाको घोडाघोडी नगरपालिका १ बेलकोटमा आइतबार दिउँसो घर नजिकैको माछा पोखरीमा डुबेर ३ वर्षीया एलिशा शाहीको मृत्यु भएको कैलालीका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले...














