रौतहट ,१० चैत । रौतहटको सदरमुकाममा रहेको सबभन्दा पुरानो गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले आज बिहान आफ्नो फेस बूक बाल मार्फत कोरोना भाइरस ९कोभिड(१९० को क्वारेन्टाइनका लागि आफ्नो होटल सिया प्यालेस दिने घोषणा गरेका
कोरोनासँग लड्न भौतिक...
काठमाडौं १० चैत । सरकारले मुलुकलाई मंगलबारदेखि लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले मुलुकलाई लकडाउन घोषणा गरेको हो । लकडाउन घोषणा सरकारले अत्यावश्यक बाहेक सबै सेवाका कर्मचारीलाई बिदा दिने निर्णय गरेको...
रौतहट ९ चैत । सदरमुकाम गौरमा रहेको नसिङ्ग इन्ष्टियुटमा ५० शैयाको व्यवस्थागरी कोराना को शंकास्पद बिरामीलाइ क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइएको छ । रौतहटको गौर नगरपालिकाले त्यसको लागी तयारी गरीरहेको छ । व्यवस्थापन गौर नगरपालिकाले गर्ने छ । प्राबिधीक सहयोग...
रौतहट,९,चैत । बिश्व भरि कोरोना भाइरसको महामारी फैलिए सँगै गढीमाई नगरपालिका सतर्क रहन कोरोना भारइस बारे सचेतना तथा मास्क बितरण गरिएको छ । गढ़ीमाई नगरपालिकाको आयोजन र इलाका प्रहरी कार्यालय गरुडाको सहयोगमा गौर देखि चन्द्रपुर जाने बिरेन्द्र राजमार्ग सड़क...
रौतहट ८ चैत । स्वर्गिय गिरिजा प्रसाद कोइरालाको १०औ स्मृती दिवसको अबसरमा कोरोना भाइरस बाट बच्न र बचाउन नेपाली काग्रेस रौतहट क्षेत्र ४ ले माक्स बितरण गरेको छ । कोरोना भाइरस बाट आफू पनि बचौ र अरु लाई...
जनकपुरधाम, ८ चैत ।धनुषामा घरेलु मदिरा सेवनबाट २१ जनाको मृत्यु हुँदा पनि घरेलु मदिरा बिक्री रोकिएको छैन। चैत १ यता प्रहरीले जिल्लाभर भट्टी नष्ट गर्ने अभियान चलाए पनि ग्रामीण क्षेत्रका हाटबजार र होटलमा घरेलु मदिरा बिक्री–वितरण भइरहेको हो। ‘वर्षौंदेखि...
झापा ६ चैत ।जिल्ला प्रहरी कार्यालय झापाले आफ्नै कार्यालयभित्रै मास्क उत्पादन थालेको छ । विश्वभर फैलिरहेको कोरोना भाइरसबाट प्रहरी कर्मचारीलाई जोगाउनुका साथै सचेतना फैलाउन मास्क उत्पादन सुरु गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।...
रौतहट ५ चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाका नगर प्रमुख इन्नु राय यादब ज्युको अध्यक्षतामा नोवेल कोरोना भाइरस रोकथाम सम्बन्धी जनचेतना मुलक अन्त्रकृया कार्यक्रम नगर का समाजसेवी, नगर सभाका सदस्य ज्यू हरु, नगर उधोग बणिज्य सघ का अध्यक्ष ज्यू,...
राैतहट, २ चैत । रौतहट गरूडा नगरपालिकाका वडा नं ६ पोठीयाहीका वडा अध्यक्ष अशोक यादव माथी तत्कालीन माओवादीबाट वडा अध्यक्षका प्रत्यासी रामबाबु चौधरीले आक्रमण गरे पछि उत्पन्न विवादले उग्र रुप लिएकाे छ ।
गएराति पुर्व माओवादीबाट वडाका प्रत्यासी बनेका...
काठमाडौं १ चैत । पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा असिना पानीसहित हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले देशका पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ ।साथै, पूर्वी...














