काठमाडौं १ चैत । भारतीय राजधानी नयाँ दिल्लीमा कोरोना भाइरसबाट संक्रमित एक व्यक्तिको मृत्यु भएको छ। कोरोनाबाट संक्रमित एक महिलाको शुक्रबार मृत्यु भएको भारतीय स्वास्थ्य मन्त्रालयले पुस्टि गरेको छ। यो सँगै भारतमा कोरोनाबाट मृत्यु हुेको संख्या २ पुगेको छ।...
विराटनगर १ चैत । कोरोना भाइरसका कारण विराटनगरमा विगत साढे दुई महिनादेखि सञ्चालन गरिएको रु। १० मा भरपेट खाना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसलाई विश्वव्यापी रुपमा महामारी भनी नामाकरण गरी भेटघाट,...
काठमाडौं १ चैत । विश्व स्वास्थ्य सङ्गठनले विश्वभर कोरोना फैलिएका देशको सङ्ख्या १२३ नाघेको जनाएको छ । हालसम्म एक लाख ३२ हजार ५६७ जना सङ्क्रमित भेटिएका छन् र चार हजार ९४७ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमित भएकामध्ये ७०...
सुर्खेत ३० फागुण । नक्कली डाक्टर बिरामीको उपचार गरिरहेकै अवस्थामा पक्राउ परेका छन् । अर्कैको काउन्सिल दर्ता नम्बर राखेर शुभलक्ष्मी अस्पतालमा आफ्नो नामको साइनबोर्ड झुण्ड्याएर बिरामीको उपचार गर्दै आएका नक्कली डाक्टर दीपेन्द्र काफ्ले पक्राउ परेका हुन् ।प्रहरीले उनलाई बिरामीको...
रौतहट २५ फगुण । रौतहटको ईशनाथ नगरपालिकाको निमित प्रमुख प्रशासकिय अधिकृतको जिम्मा गुप्ताले पाएपछि नगरबाट हुने सबै काम सुकसुबिधा नगरबासीले सहज रुपमा पाउन थालेका हुन् । ईशनाथ नगरबासीहरूले समाजिक सुरक्षा भत्ता समयमै सिदै बैकिङ प्रणाली मार्फत बितरणका लागि सबै...
रौतहट २१ फाल्गुण। रौतहटको गरुडा नगरपालिको चौथो नगरसभा आज भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको कार्यालय गरुडाको सभाहलमा आयोजित एक कार्यक्रमका बीच नगरपालिकाले आफना चौथो नगरसभा सम्पन्न गरेको हो । प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी राज्य...
रौतहट । फागुन १९ । प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा मुद्वती बचत शिविर वृन्दाबन नपामा सम्पन्न भएको छ ।बृन्दाबन नपाको प्रांगणमा पहिलो दिन वाड नम्बर १,२ र ३ को लागि शिविर...
रौतहट १९ फागुन । रौतहट जिल्ला प्रहरी कार्यालय गौरका गस्तीटोलीले ठुुलोमात्रामा लागुुऔषध नाईटेभेट टयाबलेट सहीत एकजना युवकलाई पक्राउ गरेको छ । गौर स्थित बसपार्कमा चेकजाँचको क्रममा गस्तीटोलीले गौर नगरपालिका वडा ४ टिकुलियाका २७ बर्षिय चन्द्रकान्त गिरीलाई नाईटेभेट टयाबलेट...
रौतहट, १७ फागुन ।प्रदेश नं.२ सरकारको महत्वाकांक्षी योजना बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा अभियान कार्यक्रम आजबाट रौतहटको बृन्दावन नगरपालिकामा शुरु भएको छ ।बृन्दावन नगरपालिकाका उप प्रमुख नुरजहा खातुन तथा नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र...
रौतहट,१७ फागुन ।रौतहटको राजदेवी नगरपालिका वडा नं.१ पथरामा आज आर्थिक वर्ष २०७६।०७७ को विकास वारेको आम भेला सम्पन्न भएको छ । यस आर्थिक वर्षमा गरिने कार्यहरुबारे आयोजना गरिएको आम भेलाका प्रमुख अतिथि प्रदेश नं.२ का भुमि ब्यवस्था, कृषि तथा...

भरखरै प्राप्त

धेरैले पढेको