रौतहट १२ चैत । रौतहट विश्वमा भरी महामारीको रुपमा तिव्र गतिले फैलिरहेको कोरोना भाईरसलाई मध्य नजर गर्दै नेपाल नाई सघ रौतहटका अध्यक्ष रामधारी ठाकुरको अध्यक्षतामा आज शिवनगरमा बसेको बैठक बाट अब देखी शैलुनहरु नखोलने सैलुन धनिहरुले सहमति जनाएका छन...
रौतहट १२ चैत । रौतहट जिल्लको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्री प्रसाद मुखियाले कोरोना भाइरसबाट बच्न गापा क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा बुधबार सबुन पानिको व्यवस्था गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आफनो नगरवासिमा...
रौतहट १२ चैत । रौतहट जिल्लाको सदरमुकाम गौरमा आज नेपाल लकडाउनको दोस्रो दिन पुर्नरुपले पालना गरिएको देखिएको छ । कोभिड–१९ को सम्भावित संक्रमण रोक्न सरकारले एक सातासम्म आह्वान गरेको ‘लकडाउन’ को पहिलो दिन पूर्ण रूपमा पालना भएको थिएन ।...
रौतहट १२ चैत । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेलले महासंकटको यसघडिमा आफना नगरवासीलाई सुरक्षित एवं सतर्क रहन आग्रह गर्नुभएको छ । विश्वभरी फैलिएको महामारीबाट जोगिन सरकारले जारी गरेको उक्त निर्देशनलाई पाल्ना गरी सो अवधीभर...
काभ्रे १२ चैत । बुधबार बिहान ११ बजेसम्ममा लकडाउन उल्लङ्घन गर्ने ५९ वटा सवारीसाधनलाई काभ्रे प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै लकडाउनको उल्लङ्घन गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बनेपा, धलिखेल, भकुण्डे, पाँचखाल लगायतका क्षेत्रबाट ५६ वटा...
काठमाडौं १२ चैत । राष्ट्रिय जनता पार्टी नेपालकी वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य निर्जला राउतले आफ्नो होटेल कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि क्वारेन्टाइन बनाउनका लागि दिएकी छिन् । प्रदेश २ को महोत्तरी बर्दिवासमा रहेको आफ्नो होटेल पावन...
रौतहट १२ चैत । रौतहट जिल्लको बृन्दावन नगरपालिकाका मेयर राम स्नेही यादवले कोरोना भाइरसबाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा बुधबार सबुन पानिको व्यवस्था गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाईरसको संक्रमणबाट आफनो...
रौतहटको बृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादवले आफ्नो नगर वासिलाई सुरक्षीत र सतर्क रहन आग्रह गरेका छन । विश्वभर महामारीबाट आफनो नगर क्षेत्रका नागरिकलाई जोगिानका लागी सरकारले जारी गरेको उक्त निर्देशनलाई पालना गरी सो अवधिभर सम्पूर्ण नगरवासीहरू सुरक्षित र संयमतापूर्वक...
रौतहट ११ चैत । रौतहटको गुजरा न पा ३ मा कोरोना भाइरस बाट जोगिने सचेतना मुलक सन्देश सहित को सामग्री टासिएको छ । स्थानीय समाजसेवी ईश्वर प्रधान को पहल तथा केशब पौडेलको सहयोगमा सन्देश सहित को सामग्री टासिएको हो...
कपिलवस्तु ११ चैत । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जारी गरेको लक डाउन उलंघन गर्ने ८० मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तको चन्द्रौटामा निषेधाज्ञा उलंघन गर्ने मोटरसाइकललाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चद्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले जानकारी दिनुभयो...

भरखरै प्राप्त

धेरैले पढेको