रौतहट, २२ चैत्र ।रौतहटको शिक्षा क्षेत्रका विभुति एवम नेपाल स्काउटको पुर्व आयुक्त तथा जुद्ध मावि गौरका पुर्व प्रधानाध्यापक रुद्र नारायण झाको गएर राति निधन भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन रौतहटको पुर्वअध्यक्ष समेत रहेको झाको वहाँकै निवासमा शुक्रवार...
काठमाडौं २२ चैत । नेपालमा कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट...
रौतहट २२ चैत । कोरोना भाईरस संग लडन सरकारले गरेको लकडाउनबाट प्रभावित डोम र दलित बस्तीमा गौर नगरपालिकाले राहत वितरण कार्यको निरंतरता दिएको छ । आज शनिवार गौर नगरपालिकाको वार्ड नं १, ७ र ९ मा करिव सयौ चमार,...
नवलपरासी २२ चैत । काठमाण्डौंबाट घर जानका लागि पैदल हिडेर आएका बाँकेका २९ जना मजुदरहरुलाई नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी र उद्योग वाणिज्य संघ परासीले उद्दार गरेर गन्तव्यमा पठाएको छ । काठमाण्डौंबाट ३ दिनअघि पैदल हिडेर शुक्रबार पश्चिम नवलपरासीको...
रबिन्द्र यादव नवलपरासी २२ चैत । नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका(६ गुठी प्रसौनीमा सशस्त्र प्रहरीले एकसय लिटर घरेलु मदिरा नष्ट गरेको हो । सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठी परसौनीका सशस्त्र प्रहरी निरिक्षक सुमन अधिकारीको नेतृत्वमा खटिएको गस्ती...
रौतहट २२ चैत । रौतहटका स्थानीय तहले निर्माण गरेको क्वारेन्टाइनमा बस्नेको संख्या १८५ पुगेको छ । वैदेशिक रोजगारीबाट फर्केकाहरू जिल्लाका विभिन्न स्थानमा निर्माण गरिएका २१ वटा क्वारेन्टाइनमा बसेका हुन् । कोविड–१९ संक्रमित फेला परेको खण्डमा २५ वटा आइसोलेसन बेडसमेत...
धनकुटा २१ चैत । लकडाउनका कारण काममा जान नसकेका धनकुटा नगरपाालिकाका विपन्‍न मजदुरलाई नगरपालिकाले खाद्यान्‍न वितरण गरेको छ। दैनिक ज्यालादारी गरेर परिवार पाल्दै आइरहेका नगरपालिकाका १ हजार ४ सय ६६ घरका अतिविपन्‍न परिवारलाई राहतस्वरुप खाद्यान्‍न वितरण गरिएको...
वीरगन्ज २१ चैत । लकडाउनका बेला वीरगन्ज महानगरपालिका २४ को वडा कार्यालयमा आगजनी गरिएको छ।अज्ञात समूहले वडा कार्यालयमा आगजनी गर्नुका साथै सरसामान चोरेर पनि लगेको छ ।अज्ञात समूहले वडा कार्यालय भवनमै रहेको स्वास्थ्य चौकीको पनि ढोका तोडेर केही औषधि...
रबिन्द्र यादव । २१ चैत नवलपरासी । कोरोना भाइरसको सम्भावित संक्रमण फैलिन नदिन गरिएको लकडाउनको अवधि बढाइएसँगै विपन्न वर्ग र दैनिक ज्यालादारीमा काम गरेर जीविकोपार्जन गर्नेहरु समस्यामा परेका छन् । उनीहरुलाई लक्षित गरी प्रदेश ५ का कतिपय स्थानीय...
रौतहट, २१ चैत । रौतहटको गौर नगरपालिकाले विपन्न, दैनिक ज्यालादारी, मजदुर लगायतलाई राहत वितरण गर्ने कार्यलाई जारी राखेको छ । लकडाउनको कारण विशेषगरी विपन्न, दैनिक ज्यालादारी, मजदुर वर्गलाई निकै समस्या परिरहेको छ । उनीहरुलाई खाद्यान्नको अभावले हातमुख जोर्न पनि...

भरखरै प्राप्त

धेरैले पढेको