रौतहट २४ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिकाका नगर प्रमुख राम स्नेही यादवले सोमबार देखि राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि...
रौतहट २४ चैत । कोरोना भाइरसले निम्त्याएको महासंकटको यस घडिमा रौतहट क्षेत्र नं १ ख विधाना सभाबाट प्रदेश सभा सदस्यमा एंव प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादबले गृह जिल्लाका तिन वटा स्वास्थ्य चौकीहरुलाई...
रौतहट, २४ चैत। रौतहट जिल्लाको मौलापुर नगरपालिकाले स्थानीय युवाहरुले मास्क वितरण । मौलापुर नगरपालिकाले २ नं वडामा राहत एवं मास्क वितरण गरेपनि अझै सबै ठाउँमा पुग्न नसकेको बेला एक स्थानीय वासीले मास्क वितरण गरेका हुन ।...
रौतहट, २४ चैत । कोरोना भाइरससँग जुधिरहेका बेला आफना वडावासीलाई भाइरसबाट जोगाउन रौतहटको गरुडा नगरपालिका वडा नं ५ महम्मद्पुरमा टोलमा आज माक्स र साबुन वितरण गरिएको छ ।
गरुडा नगरपालिकाको नगर प्रमुख ईन्नु राय यादब र वडा अध्यक्ष जयमंगलले...
रौतहट २४ चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत मो.मुसताक आलमले कोरोना भाइरसबाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाडको गाउँ गाउँमा लामखुटे मारने औषधी छर्ने कार्य सुरु गरेको छ ।
विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको...
रौतहट, २३ चैत । रौतहटको क्वारेन्टाईनमा बस्नेहरुको संख्या आईतवार २२२ पुगेको छ । जिल्लाको विभिन्न स्थानीय तहमा निर्माण भएको क्वारेन्टाईनमा बस्नेहरुको संख्या शनिवार सम्म २ सय ८ रहेकोमा त्यो संख्या बढेर आईतवार २ सय २२ पुगेको जिल्ला प्रशासन कार्यालय...
रौतहट २३ चैत । रौतहट जिल्लाको इशनाथ नगरपालिकामा पर्ने भारती सिमाबाट भारतमा बसोबास गर्ने नेपाली हरु नेपाल छिर्ने गरेका कारण समस्या भएको छ । ईशनाथ नगरपालिकामा रहेको क्वारेन्टाइनमा त्यसरी नेपाल छिर्नेलाई राख्ने गरिएको नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत नन्दकिशोर गुप्ताले...
रौतहट २३ चैत । गरूडा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मो.मुसताक आलमले मा.वि गरूडा क्वारेन्टाइनको अनुगमन गरेको छ। नेपाली र भारतको बिभिन ठाउँमा गएका कामदार हरू बिभिन ठाउँबाट आएका २१ जना नागरिकको स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो...
रौतहट २३ चैत । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहट जिल्लाको बृन्दावन नगरपालिकाले राहत प्याकेज दिने निर्णय गरेको छ । शनिबार कार्यपालिकाको कार्यालयमा बोर्डको बैठक गरेर नगर...
रौतहट, २२ चैत्र । जिल्ला प्रशासन कार्यालय रौतहटले भोली आईतबारबाट जिल्लामा रहेको सम्पुर्ण बैंकहरु हप्ता ३ दिन ३ घण्टा संचालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले आफनो समाजिक संजाल फेसबुक मार्फत उक्त सुचना सार्वजनिक गरेको हो...













