रौतहट, २५ चैत । पाकिस्तानबाट धर्म प्रचारका लागि नेपाल आएका ९ जना पाकिस्तानी नागरिकहरुलाई रौतहट प्रहरीले नियन्त्रणमा लिई एक मस्जिद भित्रको क्वारेन्टाइनमा राखेको छन् । जिल्लाको देवाही गोनाही नगरपालिका वडा नं.–२ को करुनियामा रहेको मस्जिद भित्रैको क्वारेन्टाइनमा राखिएको जिल्ला...
काठमाडौं, २५ चैत । अन्तर्राष्ट्रिय हवाई उडानलाई सरकारले बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले यस्तो निर्णय लिएको हो। यसअघि वैशाख ३...
काठमाण्डौ, २५ चैत्र । नेपालमा कोरोना भाइरसको जोखिम उच्च रहेकाले सावधानी अपनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो जहाँ छन्, त्यहीँ बसे सङ्कटलाई टार्ने सकिने पनि बताउनुभयो । अबको...
सुधा मिश्र ।कोरोना भायरस विश्वमे तबाही मचारहल छै। सभके सुख ,निन आ चैन छिन लेने छै। अहिस बचबाक लेल सरकार लकडाउन लगादेने छै। अखन तकि के परिस्थितिमे इयाह अकर दबाई छै।विज्ञान द्वारा अखन तकि कुनो खास समाधान नई भेटल...
रौतहट २५ चैत । रौतहटको कटहरिया नगरपालिकाले कोभिड १९ नोबेल कोरोना भाइरसबाट संक्रमित वा शंकास्पद व्यक्तिको लागि बनाइएको क्वारेन्टाइनमा वडा नं ५ बस्ने विजय साह र सोही टोलमा बस्ने दिपु साह कानुलाई कोरेनाको परिक्षणमा राखेको थियो।आज बिहान १० बजेको...
राैतहट, २५ चैत ।
काेराेना महामारीका बेला गरिएको लकडाउन तथा प्रतिबन्धित क्षेत्रबाट नेपाल प्रवेशमा राेकका लागि राैतहटमा अस्थायी पाेष्टकाे स्थापना भएको छ ।कोरोना भाइरसको महामारी फैलिन न दिन नेपाल भारत सीमा सुरक्षार्थ आवागमन नियंत्रण गर्न सशस्त्र प्रहरी बल नेपालका...
रौतहट २५ चैत । रौतहट जिल्लाको गढीमाई नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादव र निमित प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव ज्यू को बिशेष पहलमा कोरोना भाइरस बाट बच्न नगर क्षेत्रका अन्तरगतका प्रत्येक वाड वाडमा लामखुटे मारने औषधी छर्ने...
रबिन्द्र यादव ।नवलपरासी २४ चैत । छिमेकी मुलुक भारतमा कोविद १९ कोरोना भाईरसको भारतको छिमेकी माहाराजगञ्ज जिल्लामा पनि कोरोनाका ६ स्रकंमण बिरामीहरु देखा परेपछि उक्त जोखिमलाई न्युनिकरण गर्नका लागी नवलपरासी पश्चिमको भारत संग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र...
रौतहट २४ चैत । गरेका छन । कोभीड़ १९ को संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि नेपाल सरकारले घोषणा गरेको लकडाउनको मारमा परेका विपन्न गरीव ,ज्यालदारी गरीव जीवन यापन गर्ने वर्ग समुदायलाइ खाद्यान सामग्री वितरण गर्ने प्रदेश सरकारको निर्देशन मापदण्ड...
रौतहट, २४ चैत । रौतहटमा माछा मार्ने विवादमा दुई पक्षविच झडप, नियन्त्रणका लागि प्रहरीद्वारा हवाई फायरको छ। प्रहरीमाथि नै आक्रमणको प्रयास भएपछि आत्मरक्षाको लागि दुई राउन्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ। घटना रौतहटको दुर्गा भगवती गाउँपालिकाको हो।...














