रौतहट २७ चैत । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका ३९ जना मध्ये ११ जनालाई एक कार्यक्रम गरि घर फर्काईएका छन् । क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै पनि लक्षण नदेखिएपछि...
काठमाडौं, २७ चैत । सरकारले नेपालका लागि कीर्गिस्तानका अवैतानिक महावाणिज्य दूत सुलभ अग्रवालको पद खारेज गर्ने निर्णय गरेको छ।कूटनीतिक सुविधा र विशेषाधिकार प्रयोग गर्दै ज्वरो नाप्ने थर्मल गनलगायतका स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोपमा उनलाई प्रहरीले मंगलबार पक्राउ गरेको थियो।शंकर...
रौतहटको देवाही गोनाही नगरपालिका वडा न ९ का वडाअध्यक्ष राजेश साहले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न...
रौतहट २७ चैत । रौतहट जिल्लाको बृन्दावन नगरपालिका वडा नं २ का वडाअध्यक्ष सिकिन्द्र पटेलले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण...
रौतहट २७ चैत । रौतहटको गौर नगरपालिका वडा नं ५ मा रहेको मनकारी घरपट्टी राजीव झाले सराहनीय कार्य गर्नुभएको छ । बिश्वब्यापी रूपमा कहर मच्चाएको कोभिड १९ नोबेल कोरोना भाइरसको त्रासले र संक्रमनले हजारौं हजार सर्वसाधारण आफ्नो ज्यान गुमाएको हुनाले...
राजेश कुमार शर्मा । विराटनगर, २६ चैत । लकडाउनको समयमा लागूऔषध तस्करी गर्ने दुई जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । पूर्व-पश्चिम राजमार्गको मोरङको बेलबारी खण्डबाट ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको हो । लकडाउनका कारण सवारी साधन बन्द छन् ।...
राजेश कुमार शर्मा । विराटनगर, २६ चैत ।विश्वभर महामारीको रुपमा फेलिएको नोबल कोरोना भाईरस (कोभिड १९) को संक्रमण रोक्न नेपाल सरकारले देश लकडाउन गरेको छ । लकडाउन भएपछी एक ठाउँबाट अर्काे ठाउँ जान बन्देज लगाइएको छ । जनताको सुरक्षाको...
रौतहट २६ चैत । रौतहट जिल्लाकोे परोहा नगरपालिकाले गरुडामा रहेको अनाथलय संचालनका लागी अक्षयकोषमा पाँच लाख जम्मा गरेको छ ।परोहा नगरपालिकाका जनप्रतिनिधि मेयर शेख वकिल लगाएतले गरुडामा रहेको बंशिराम जयसवाल अनाथलयका लागी गतबर्ष दुइलाख ५० हजार र यस...
रौतहट २६ चैत । कटहरिया नगरपालिकाका उप प्रमुख नुरजहा खातुन ले श्रि जनता मा.वि कटहरिया मा क्वारेन्टाइनको अनुगमन गरेको छ। नेपाली र भारतको बिभिन ठाउँमा गएका कामदार हरू बिभिन ठाउँबाट आएका स्वास्थ्य जाँच गरि क्वारेन्टाइनमा रहेको हो ।...
काठमाडाैँ, २५ चैत। शंकर ग्रुपका मालिक तथा जगदम्बा ग्रुपका संचालक सुलभ अग्रवाल पक्राउ परेका छन् । उनले ३ हजार देखि ५ हजार पर्ने ज्वरो नाप्ने थर्मल गनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा लागेकाे थियाे । कालाेबजारी गरेकाे आरोप लागेका...

भरखरै प्राप्त

धेरैले पढेको