रौतहट २८ चैत । रौतहटको परोहा नगरपालिकाकी उपप्रमुख तथा नेपाली काँग्रेस पार्टीको महिला नेतृ सुगान्धी गिरीले आफ्नो एक महिनाको घर भाडा नलिने घोषणा गरेकी छिन । कोभिड १९ नोबेल कोरोना भाइरस संक्रमितको चपेटमा पुरै बिश्वब्यापी रूपमा फैलिएको कारण देशभरमा...
झापा २८ चैत । बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भद्रपुर नगरपालिका १ हिमाली चोक बस्ने पारश सिवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । सिवाले ९ वर्षीया बालिकालाई चैत ११ गते बलात्कार गरेको प्रहरीले जनाएको...
काठमाडौं,२८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफु मातहतका कर्मचारी तथा डाक्टर,नर्स लगायत सम्पूर्ण स्वास्थ्यकर्मीको तलव कट्टा नहुने स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा।विकास देवकोटाले यसको जानकारी गराउनुभएको हो । मन्त्रीपरिषद्को बैठकले ३...
काठमाडौँ २८ चैत । विश्वभर फैलिरहेको कोरोना त्रास व्यहोरीरहेका विदेशमा रहने नेपालीहरु आफुहरु बसेको ठाउँमा जोगिनुपर्ने एकाितिर छ भने अर्काे तर्फ मातृभूमिको यादसँगै परिवारका सदस्यहरुकाे सम्झनाले चिन्तीत बन्दैछन् । तर, पनि जोखिम मोलेरै भएपनि आफ्नो सहयोगी मन र भावनालाई...
काठमाडौंं, २८ चैत । कोरोना भाइरसका कारण देशभरका सबै अदालतहरु वैशाख ६ गतेसम्मका लागि बन्द रहने भएको छ । सरकारले लकडाउनको अवधि बढाएपछि शुक्रबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै ६ गतेसम्म अदालत बन्द रहने निर्णय गरेको हो ।लकडाउन खुलाएको...
रौतहट,२८ चैत । रौतहटको कटहरिया नगरपालिका १ भसेढवा स्थित अज्ञात समूहले एकजना किसानको गहुँको भारिमा आगजनी गरेका छन । स्थानीय भसेढवा कङकाली टोलका राजु यादवको खलिहानमा रहेको ८ कठा खेतमा रहेको गहुँको भारि मा आगजनी गरेको हो ।...
जनकपुर २८ चैत । कोरोना महामारी विरुद्ध रोकथाम , नियन्त्रण तथा उपचारमा खटिनेहरुलाई कोरोनाको संक्रमणबाट मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले एक मुष्ट ५० लाख रुपैया राहत दिने निर्णय गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको शुक्रबार सम्पन्न बैठकले...
रौतहट २८ चैत । लकडाउनका कारण घरमै थुनिएर बसेका स्थानीयलाई मनोरन्ञन गराउन र कोभिड १९ महामारीबारे जनचेतना फैलाउन रौतहटमा स्थानीय प्रशासनले नौलो कामको शुरुवात गरेको छ । बिहीबार साँझ गौर बजारको मुख्य सडकमा साउण्ड सिस्टम जोडेर सशस्त्र प्रहरी बल रौतहटका...
पर्वत २८ चैत । खाना पकाउने ग्यासको मूल्य बढाएर बेचेको आरोपमा एक व्यापारी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनीका व्यापारी मीनप्रसाद रेग्मी रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए। बारीबेनीमा रहेको...
२८ चैत । टेकराज पन्थी चीनको वुहानबाट संक्रमण फैलिएको कोरोना भाइरस (कोभिड–१९) दूषित तरल र सतहको माध्यमबाट सर्ने एक अध्ययनले देखाएको छ । हावामा थुप्रै घण्टा र प्लाष्टिक तथा स्टीलमा तीन दिनसम्म बाँच्न सक्ने...

भरखरै प्राप्त

धेरैले पढेको