रौतहट ३० चैत रौतहटको चन्द्रपुर नपाको ४,५ र ६ नम्वर वडाले लकडाउनका कारण समस्यामा परेका बिपन्न परिवार लाइ राहात बितरण गर्न शुरु गरेको छ ।
वडाका अति बिपन्न परिवार लाइ ३० किलो चामल, ३ किलो दाल , २ किलो चिनी...
रौतहट ३०, चैत । रौतहट जिल्लाको फतुवा बिजयपुरस्थित दुधिअवामा सिमेन्टमा कालोबजारी गरेको आरोपमा प्रहरीले एकजना ब्यापारीलाई नियन्त्रणमा लिएको छ ।फतुवा बिजयपुर १० दुधिअवा बजारका सिमेन्टब्यापारी लखिन्दर जयसवाललाई कालोबजारीको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो । जयसवालले ८सय पर्ने बाहुुबली सिमेन्ट...
रौतहट ३० चैत । कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई कम गर्न गौर नगरपालिकाले सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किएका छन् ।
गौर नगरपालिकाले आफ्नो नगर क्षेत्र भरि औषधि छर्किने काम ट्याङकरले सुरु गरेको छ । ५ हजार लिटर...
वीरगञ्ज ३० चैत । कोरोना भाइरस कोभिड १९ संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीनजनाको स्वाब थप परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो। त्यसमध्ये तीनजनाको नतिजा...
रौतहट,३० चैत । जिल्लाको इशनाथ नगरपालिकाले आफ्नो नगरभित्रका आठ हजार गरिव असाहाय परिवारलाई राहत दिने भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत बितरणको अन्तिम तयारी भएको हो ।सो नगरपालिकाका...
रौतहट ३० चैत । सरकारले गरेको लकडाउनका कारण पुरै देश नै ठप्प छ । लकडाउनका कारण दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव, मजदुर, असाहाय तथा अति विपन्न परिवारलाई यतिखेर छाक टार्न धौ धौ परिरहेको छ ।
विश्वमै महामारीको रुपमा फैलिएको...
रौतहट २९ चैत । रौतहट जिल्लाको गढिमाइ नगरपालिका वडा नं ५ का वडाअध्यक्ष श्रीमती सुरत कुमारी देवीले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका...
रौतहट २९ चैत । रौतहटको गढिमाइ नगरपालिका वडा नम्बर १ मा शनिबार सम्पुर्ण घरपरिवारमा माक्स तथा लाइफ ब्वाय साबुन बितरण गरिएको छ ।वडा अध्यक्ष राम बिनय राय यादवले आज ४२०० पिस मास्क तथा १५०० पिस साबुन बितरण गरेको स्थानीय...
कैलाली २९ चैत । कैलालीको टीकापुर नगरपालिका–३ का कुखुरा व्यवसायी ठाकुरप्रसाद चौधरीले कुखुराको दानाका लागि घाँस तयार पार्दै थिए ।
सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण दाना उपलब्ध नहुँदा करिब एक हप्तादेखि चौधरीले फार्ममा रहेका करिब ५०० कुखुरालाई घाँसको दाना...
रामचन्द्र दुलाल
सिन्धुपाल्चोक, २९ चैत । कोरोना भाइरस ९कोभिड १९० को सन्त्रास फैलिरहेकै बेला सिन्धुपाल्चोकमा समाचार संकलनमा खटेका सञ्चारकर्मीहरुलाई नेपाली कांग्रेसका नेता एवम् पूर्व सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले कोरोना प्रतिरोधी पोशाक ९पिपिइ सेट० मास्क, सेनिटाइजर, सहयोग गर्नुभएको छ...












