रौतहट,१ बैशाख । रौतहट निर्वाचन क्षेत्र नं १ ख विधानसभाबाट प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य तथा प्रदेश २ सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र यादवले आज आफनो निर्वाचन क्षेत्रका विभिन्न गाउँ, जिल्ला अस्पताल र जिल्ला प्रशासन...
मनोज यादव सर्लाही १ बैशाख । कोरोना भाइरस९कोभिड १९ को संक्रमित नेपालमा देखा परेपछि सरकारले उच्च सर्तकता अपनाउँदै लगाएको लकडाउनको उल्लघंन गर्ने सवारी साधनलाई नियन्त्रणमा लिएको छ । लक डाउन सुरु भए यता सर्लाहीमा लकडाउन उल्लघंन गर्ने ४५० वटा...
रौतहट, १ बैसाख । रौतहटका एक युवकमा कोरोना भाइसरको संक्रमण देखिएको छ । भारतबाट केही दिनअघि घर आएका युवकमा कोरोनाको संक्रमण देखिएको हो । रौतहटको ईशनाथ नपाको क्वारेन्टाइनमा रहेका १९ बर्षिय युवकमा कोरोना भाइरसको संक्रमण देखिएको हो । उनी...
जनकपुरधाम, ३० चैत । महामारीको रुपमा आएको कोरोना भाइरस नियन्त्रण रोकथाम तथा उपचारका लागि नेपाल भारत महिला मैत्री समाजले प्रदेश सरकारलाई झण्डै दश लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । समाजका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चन्दा चौधरीले उक्त...
जनकपुरधाम, ३० चैत । धनुषाको मिथिला नगरपालिकाबाट भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका ४ पुष्पलपुरका २६ का सरोजकुमार महतो र वर्ष ४४ का राजकुमार लामा रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।आइतबार...
काठमाडौं ३० चैत । नेपाल आयल निगमले आजदेखि भरी ग्यासको सिलिण्डर बिक्री गर्ने भएको छ ।कोरोना संक्रमणका कारण उत्पन्न संकट कम गर्न भन्दै निगमले गएको १६ गतेदेखि आधा सिलिण्डर ग्यास बिक्री गर्दै आएको थियो । निगम सञ्चालक समितिको शुक्रबार...
इन्द्रकमल जैरु। दिल्ली , १२ अप्रेल । एनसीआरमा आइतबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ करिब ५ बजेर ५० मिनेट जाँदा दिल्लीसँग जोडिएका नोएडा, गाजियाबाद र गुडगाँवमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पको तीव्रता...
रौतहट ३० चैत । रौतहटको गढीमाई नगरपालिकाले तीन कर्मचारीलाई बर्खास्त गरेको छ। नगरपालिकाको राहत वितरण सम्बन्धमा भ्रम सिर्जना गरेको र सामाजिक संजालमा जथाभावी पोस्ट गरेको आरोपमा गढीमाई नपा ६ को स्वास्थ्य चौकीका अहेव सुनील कुमार यादव, कार्यालय सहयोगी रौशन...
रौतहट ३० चैत । रौतहट जिल्लाको गरुडा नगरपालिकाले स्थापना गरेको क्वारेन्टाइनमा कोरोना संक्रमणको आशंकामा भारत तथा विभिन्न ठाउँबाट आएर बसेका २३ जना मध्ये ४ जनालाई एक कार्यक्रम गरि घर फर्काईएका छन् । क्वारेन्टाइन अवधिभर कोरोना संक्रमणको कुनै पनि लक्षण...
सर्लाही, ३० चैत । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मलंगवाले सर्लाही र रौतहट जिल्लाका ३२ वटा क्वारेन्टाइनहरुमा खानेपानी तथा सरसफाइ सामाग्री वितरण शुरु गरेको छ । प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले विश्वमै महामारीको रुपमा फैलिएको...

भरखरै प्राप्त

धेरैले पढेको