रौतहट, ३ बैशाख । कोरोना भाईरसको संक्रमण फैलिन नदिन फतुवा बिजयपुर नगरपालिकाले मानिसहरुको आवागमन पुर्ण बन्द गराउन अग्रसरता देखाएको छ । रौतहटमै पहिलो पटक उक्त नगरपालिकामा कार्यपालिका बाटै एकगाँउ बाट अर्को गाँउमा जान नपाइने निर्णय गरेको छ । नगर...
रौतहट,२ बैशाख । रौतहटको राजपुर नगरपालिकाले आफ्नो नगरभित्रका गरिव असाहाय परिवारलाई राहत सामग्री तयारी हुदै । विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत सामग्री तयारी हुदै । राजपुर नगरपालिकाको नगर प्रमुख शेख...
वीरगञ्ज, २ वैशाख । वीरगञ्जमा धानको ब्याडमा पानी हाल्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बाराको करैयामाई गाँउपालिका ५ तेतरिया टोलका ६० वर्षीय उदयमान सहनीको ज्यान गएको हो । चैते धानको ब्याडमा पानी हाल्ने क्रममा सहनीलाई सोमबार...
काठमाडौं २ बैशाख । कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको हो । घटनापछि त्यसमा संलग्नको आरोपमा ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति आफन्तलाई भेटेर...
काठमाडौं २ बैशाख । सरकारले हाल जारी लकडाउनलाई बैशाख १५ गतेसम्म थप्‍ने निर्णय गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठककले चैत ११ देखि जारी लकडाउनलाई बैशाख १५ सम्म थप्‍ने निर्णय लिएको हो। यसैगरी बैठकले बैशाख...
रौतहट, २ बैशाख । कटहरिया नगरपालिका स्थित श्री जन्ता मा वि को कवारेन्टाइनमा कोरोनाको आशंकामा बसिरहेका २७ जनालाइ आज घर फ़र्काइएको छ । जनकपुर प्रादेशिक अस्पतालमा गरिएको स्वाब परिक्षणमा उनिहरुको रिपोर्ट निगेटिभ आएपछि आज उनीहरुलाइ राहत सहित घर फर्काइएको...
रौतहट, २ बैशाख । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रणका लागि सरकारले गरेको लकडाउनको कारण दैनिक मजदुुरी गरेर परिवार चलाउने गरीब तथा विपन्न परिवार बढी प्रभावित भएका छन् ।सो कुरालाई मध्यनजर गर्दै गुजरा नगरपालिकाले राहत वितरण सुरु...
काठमाडौं ,२ वैशाख । भारतले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि घोषणा गरिएको तीन...
सिरहा, १ बैशाख । सिरहामा लकडाउन उल्लंघन गर्ने सवारी साधनसहित ३० जना पक्राउ परेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण सरकार तीन सातादेखि लकडाउन गरेको सिरहा सदरमुकामको विभिन्न ठाउँबाट ११ मोटरसाइकल, ३ ट्रयाक्टर र ४ वटा साइकललाई नियन्त्रणमा...
काठमाडौँ १ बैसाख । खोटाङको हलेशी तुवाचुङ नगरपालिका(१ झापा टोलका एक बालकको नदीमा डुबेर मृत्यु भएको छ । दुधकोशी नदीमा डुबेर आइतबार दिउँसो १५ वर्षीय सुबिन राईको मृत्यु भएको हो । तुवाचुङ नगरपालिका सोक्माटारस्थित दुधकोशी नदीमा माछा...

भरखरै प्राप्त

धेरैले पढेको