रौतहट ४ बैशाख । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नं ३ का वडाअध्यक्ष शोख हारुनले आफ्नो वडाका ज्यालाादारी गरेर खाने गरिब विपन्न परिवारलाई राहत वितरण कार्य सुरु गरेको छ । कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी...
४ बैशाख । प्रदेश नं २ स्थित सिरहाको कर्जन्हा नगरपालिकाले सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका...
४ बैशाख । प्रदेश १ स्थित लकडाउनको अवधीमा सुनसरीका विभिन्न स्थानबाट प्रहरीले ५५ जना विदेशी नागरिक फेला पारेका छन् । विदेश गएकाहरुबाट नेपालमा कोरोना संक्रमण देखिएपछि सरकारले विदेशबाट आउनेहरुसँगै उनीहरुको ट्राभल हिष्ट्री हेरेर उनीहरुसँगको सम्पर्कहरुको समेत ट्रयास गर्दै आएको छ...
हेटौँडा, ३ बैशाख । गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका १३ सिमपानीबाट गाई काटेको अभियोगमा प्रहरीले ६ जनालाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिमपानीका ३२ वर्षीय सुरज लामा, ५६ वर्षीय...
पर्सा ३ बैशाख । बहुदरमाई नगरपालिका ७ फुलकवल विश्रामपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । ११ हजार भोल्टको तारमा छोइँदा करेन्ट लागेर ३८ वर्षीय सनोज प्रसाद कुसवाहको मृत्यु भएको हो । कुसवाह विश्रामपुरकै देवेन्द्र राउत कुर्मीको गहुँ...
काठमाडौं, ३ वैशाख। पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना भाइरस कोभिड १९ परीक्षण सुरु भएको छ । बुधबार बिहान साढे नौ बजेबार्ट यापिड डाइगोनेस्टिक किट आरडीटी विधिबाट परीक्षण सुरु भएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले बताए । मंगलबार ब्लक ‘ए’...
काठमाडौं, ३ वैशाख। प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना भाइरस परीक्षणका लागि घुम्ती शिविर चलाउन सरकारसँग माग गरेको छ । लकडाउन सुरु हुनुभन्दा अघिल्लो साता मात्र करिव २ लाख मानिस नेपाल प्रवेश गरेको र उनीहरु मध्ये १५ प्रतिशत मात्र क्वारेन्टाइनमा...
बिराटनगर,३ बैशाख । नेपालमा लकडाउनको अवधि थप गरिएको अवस्थामा स्थानिय सुरक्षानिकायहरुले सर्वजनिक ठाउहरुमा भिड भाड हुन नदिन र लकडाउन पालना गर्न जनचेतना को लागी माईकिंग गर्नु का साथै अनावश्यक भिड गरेर हाट बजार समेत लगाउन निषेध गरियेको अवस्थामा जहा...
रौतहट, ३ बैशाख । रौतहटमा गएराती बर्षा संगै आएको हावाहुरीले दुई स्थानमा तिनवटा घरको छाना उडाउँदा लाखौं बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं.२ कटानीटोलमा दुई जनाको घरको छाना उडाउदा लाखौं बराबरको क्षती भएको...
महोत्तरी, ३ वैशाख । महोत्तरीमा जंगलमा लागेको आगोमा परेर १ जनाको मृत्यु भएको छ ।महोत्तरीको बर्दिबास नगरपालिका १० स्थित सरस्वती सामुदायिक वनको जंगलमा लागेको आगोमा परेर सोही ठाउँका ७० वर्षीय हर्क बहादुर बाईबाको मृत्यु भएको हो ।गाउँबाट आफ्नो घर...

भरखरै प्राप्त

धेरैले पढेको