रौतहट, ६ बैशाख । रौतहटमा शुक्रवार राति आएको भीषण हावाहुरीले सशस्त्र प्रहरी बस्ने घर भत्किँदा एकजना हवल्दारसहित चार जना प्रहरी घाइते भएका छन् । भारतीय सीमानासंगै जोडिएको बोर्डर आउट पोष्ट बंकुलस्थित सशस्त्र बस्ने घर भत्किँदा एकजना हवलदार सहीत ४...
रौतहट ५ बैशाख । बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा सुस्त मनस्थिति भएकी दश बर्षिया नबालिकालाई ५५ बर्षिय अधबैशे पुुरुषले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । लकडाउनको अवधीमा तिन जना...
रौतहट, ५ बैशाख । राजपुर नगरपालिकाको कवारेन्टाइनमा कोरोनाको आशंकामा बसिरहेका १४ जनालाइ आज घर फ़र्काइएको छ । उनिहरुको रिपोर्ट निगेटिभ आएपछि आज उनीहरुलाइ राहत सहित घर फर्काइएको हो । उनीहरुलाई राजपर नगरपालिकाको तर्फ बाट राहत स्वरुप चामल १५ किलो,दाल...
रौतहट,४ बैशाख । रौतहट जिल्लको गरुडा नगरपालिकाले आफ्नो नगरभित्रका गरिव असाहाय परिवारलाई राहत सामग्री तयारी हुदै । विश्वब्यापी महामारीका रुपमा फैलेको कोरोनाका कारण आफ्नै घरमा बस्न बाध्य रहेका नगरबासीका लागि राहत सामग्री तयारी हुदै । गरुडा नगरपालिकाको नगर...
काठमाडौं ४ बैशाख । चितवन रािष्ट्रय निकुञ्जमा ‘लकडाउन’को मौका छोपेर चित्तल मारेको अभियोगमा नौ जना पक्राउ परेका छन्। चित्तल मारेर खाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको निकुञ्जले जनाएको छ। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उपाध्यायका अनुसार गत चैत ३०...
काठमाण्डौं, ४ बैसाख । वैदेशिक रोजगारीमा रहेका अत्यन्त जोखिम अवस्थाका नेपाली नागरिकहरुको उद्दार गर्न सरकारलाई सर्वोच्च अदालतले आदेश दिएको छ ।बिहिबार न्यायाधीश सपना मल्ल प्रधानको इजलासले विदेशमा जोखिममा रहेका नागरिकहरुलाई नियमन र नियन्त्रणको शर्त बन्देजसहित फिर्ता ल्याउने वा उद्दारका...
बारा ४, बैशाख ।बारा जिल्लाको चैतापुर वनबाट ८ जना शिकारीलाई बन गस्तीटोलीले पक्राउ गरेको छ । लकडाउनको बेला प्रदेश नं.२ सरकारले मा वन तस्करीमा संलग्न विरुद्ध वन कार्यालयहरुले विशेष अभियान चलाए पछि शिकारीहरु पक्राउ परेको हो । पक्राउ पर्नेहरुमा...
भैरहवा, ४ बैसाख । लकडाउनका बेला स्थानीयले प्रहरीलाई नटेरेपछी भैरहवामा नेपाली सेनालाई सडकमा खटाइएको छ। लकडाउनको वास्ता नगरी प्रहरीलाई अटेर गरेर सडक तथा बजारमा चहलपहल बढेपछि स्थानीय प्रशासनले सेनाको सहयोग लिएको जनाएको छ । लकडाउन उल्लंघन गरी पसल खोल्ने तथा...
४, वैशाख तिलोत्तमा, रुपन्देही सरकारले आह्वान गरेको लकडाउनलाई अहिले प्रहरी तथा स्थानीय निकायले कडा रुपमा पालना गरिरहेका छन् । भैरहवामा लकडाउनलाई उल्लंघन गर्दै बिहीबार बिहान समूह बनाएर मर्निङ वाकमा निस्केका ५० जनामध्ये जेष्ठ नागरिकलाई सम्झाइबुझाइ र युवालाई भने सडकमै...
रौतहट, ४ बैशाख । रौतहटको कटहरिया नगरपालिका वडा नं ८ पिप्रा पोखरियामा राहत वितरण गरिएको छ ।कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने,अति विपन्न गरिब परिवारलाई समस्या भईरहेको छ । सो कुरालाई मध्यनजर...

भरखरै प्राप्त

धेरैले पढेको