रौतहट, ९ बैशाख। कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गरुडा नगरपालिकाले आज दोस्रो दिन बसबिट्टि जिंगडीयाका बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ ।
गरुडा नगरपालिकाका...
रौतहट, ९ बैसाख ।
रौतहटको यमुनामाइ गाउँपालिका वडा न १ का प्रवक्ता वडाअध्यक्ष नन्दलाल यादवले आफ्नो वडाका ज्यालादारी गरेर खाने चार सय जना विपन्न परिवारलाई राहत वितरण कार्य गरेको छ ।
कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी...
रौतहट ९ बैशाख । रौतहटको माधवनारायण नगरपालिका २ खेसरहियामा राहत वितरण गरिएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको कारण ज्याला मजदुरी गरी जीवन दैनिकी चलाइरहेका गरिव विपन्न तथा अति विपन्न पविारहरुलाई राहत वितरण गरिएको...
राैतहट, ९ बैसाख।लकडाउनकाे माैका छाेपी पराेहा नगरपालिकाले गुणस्तरहिन विकास कार्य अारम्भ गरेकाे खबर प्राप्त भएको छ ।काेराेना महामारीबाट वचन सरकारले समाजिक दुरी कायम गर्न तथा देशभर जनतालाई अा अाफ्नाे जिउज्यानकाे सुरक्षामा ध्यान दिन अपिल गरिरहैकै बेला नगरपालिकाकाे वडा नं....
राैतहट, ८ बैसाख ।नेपाल भारत सीमामा आवतजावतलाई पूर्णरुपमा रोक लगाउन रौतहट सदरमुकाम रहेको गौर नगरपालिकाले स्वयंसेवक परिचालन गरेको छ । गौर नगरपालिका वडा नं . १ मा सशस्त्र प्रहरीसँग मिलेर काम गर्न स्वयंसेवकका रुपमा सात जना युवा परिचालन गरेको...
रौतहट, ८ बैसाख ।कोरोना भाईरस महामारी नियन्त्रणका लागि सरकारद्धारा गरिएको लकडाउनका बेला आफना नगरबासीलाई भोखैं बस्न नदिन गरुडा नगरपालिकाले आजबाट राहत वितरणको कार्य आरम्भ गरेको छ ।नेपाल सरकार तथा प्रदेश नं.२ सरकारले जारी गरेको निर्देशनको पालनाका क्रममा विधिवत रुपमा...
काठमाण्डौं, ८ वैशाख। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा २४ घण्टामा गरिएका ३ सय २४ जनाको कोभिड १९ परीक्षणमा नयाँ पोजिटिभ केस नदेखिएको जनाएको छ।स्वास्थ्य मन्त्रालयले कोभिड१९ सम्बन्धी मिडिया बिफ्रिङमा देशभर गएको २४ घण्टामा नयाँ कोरोना भाइरस पोजिटिभ नदेखिएको स्वास्थ्य...
राैतहट, ८ वैशाख । रौतहटको कटहरिया नगरपालिकाका एक युवकको गएराति हत्या भएको छ ।कटहरिया न.पा. वडा नं. -१ हनुमान टोलका राम एकवाल यादवका २५ वर्षिया छाेरा सञ्जीव यादवको निर्घात कुटपिट गरी हत्या गरिएको हो ।कुटपिटबाट गम्भीर घाइते भएका यादवको...
चन्द्रपुर, ७ बैसाख ।लकडाउन जारी रहे सम्म रौतहटका वन र वन्यजन्तुको संरक्षण गर्न जंगल प्रवेश गर्न निषेध गरिएको छ।कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैल्न नदिन सरकारले गरेको लकडाउनको मौका छोपी वन र बन्यजन्तुको दोहन गर्ने क्रम बढेपछि लकडाउन अवधिमा अवैध...
काठमाण्डौं, ७ बैसाख ।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण निर्मूल नभएसम्म लकडाउनको अन्त्य नहुने बताउनु भएको छ ।प्रधानमन्त्री ओलीले भारतमा सङ्क्रमणको स्थिति मुल्यांक गरेरमात्र सीमा खोल्ने विषयमा स्पष्ट पारिने बताएका छन् ।शनिबार साँझ सरकारी मिडियाका संवादकहरुसंगको अन्र्तबार्तामा प्रधानमन्त्री...














