सर्लाही, १० वैशाख सर्लाहीको क्वारेन्टाइनमा रहेका एक आठ महिने शिशुको ज्यान गएको छ ।सर्लाहीको उत्तर–पूर्वी चरेभेगस्थित लालबन्दी नगरपालिका १५ परवानीपुर झल्ला चौडीमा आमाबुबासँगै क्वारेन्टाइनमा रहेका ८ महिने शिशुको मृत्यु भएको हो ।
रौतहटको गरुडास्थित एक इँटा उद्योगमा कार्यरत परवानीपुर शीर...
रौतहटको यमुनामाइ गाउँपालिका वडा न ४ वडाअध्यक्ष अश्विनी राय यादवले आफ्नो वडाका ज्यालादारी गरेर खाने विपन्न परिवारलाई राहत वितरण कार्य गरेको
कोरोना भाइरस रोकथामका लागी सरकारले गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने गरिब विपन्न परिवारको दैनिकी कष्टकर बनेपछि रौतहटको...
रौतहट, १० बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गढिमाई नगरपालिका वडा नं ७ का वडाअध्यक्ष जुबैर अंसारीले आफ्नो वडाका ज्यालाादारी गरेर खाने...
रौतहट, १० बैशाख। कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले गरेको लकडाउनका बेला आफना नगरका अतिविपन्न, गरिब तथा दैनिक ज्यालादारी गरी जिविकापार्जन गर्ने परिवारलाई गरुडा नगरपालिकाले आज मलाहि टोलको बासिन्दाहरुलाई खाद्यान्न वितरण गरेको छ ।
गरुडा नगरपालिकाका निमित प्रमुख...
रौतहट १० बैसाख ।विष सेवनबाट आमा र छोरीको मृत्यु भएको छ भने छोराको उपचार बिरगजमा भैरहेको छ ।रौतहटको मौलापुरमा श्रीमान संग सामान्य झगडा भएपछि एक महिलाले छोरा र छोरी सगै बिष सेवन गरकी छिन ।रौतहटको मौलापुर नपा १ का...
रौतहट १० बैसाख ।काठमाण्डौमा रहेकास्थानियहरुलाई आफना स्थानिय तह सम्म ल्याउन चाहने तहले सवारी साधनको व्यवस्था गरे पास उपलव्ध गराउने जिल्ला सुरक्षा समिति रौतहटले निर्णय गरेको छ।जिल्ला प्रशासन कार्यालय रौतहटमा बुधवार बसेको बैठकले लकडाउनका कारण काठमान्डौमा अलपत्र परेकाहरुलाइ सम्बन्धित स्थानिय...
सप्तरी, ९ वैशाख ।बाह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।पक्राउ पर्नेमा सप्तरीको राजगढ गाउँपालिका–२ का २० वर्षीय रामजीवन यादव रहेको जिल्ला प्रहरी कार्यालय ले जनाएको छ। यादवमाथि पिसाब फेर्न राति घर बाहिर निस्किएका बेला बालिकालाई...
बारा ९ बैशाख ।लकडाउनको अवधिमा युरिया मलमा कालाबजारी गरेको अभियोगमा बारा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ ।मात्र ७ सय १० रुपैया प्रतिबोरा पर्ने युरियामल ११ सय ५० रुपैयामा बिक्री उजुरीको आधारमा सिम्रौनगढ नगरपालिका वडा ८ कचोेर्वाका रवीन्द्र यादवलाई...
रौतहट, ९ बैसाख ।कोरोना भाईरस नियन्त्रण गर्न सरकारले घोषणा गरेको लकडाउन पुुर्ण प्रभावकारी बनाउन रौतहटको फतुवा विजयपुर नपाका मेयर गोपाल यादवले नयाँ तरीका अपनाईएको छ ।लकडाउन पालना गराउन प्रहरीले लाठी प्रहारगर्नुु भन्दा गाँउकै जनप्रतिनिधी, शिक्षक तथा अगुवाहरुलाई स्वंयसेवक बनाई...
काठमाण्डौ, ९ बैसाख। कोरोना भाइरस संक्रमणको जोखिम मोलेर रातदिन फिल्डमा खटिने सञ्चारकर्मीका लागि काठमाण्डौं महानगरपालिकाले सुरक्षा सामाग्री र केहि खाद्यन्न उपलब्ध गराएको छ ।महानगरका प्रमुख प्रशासकिय अधिकृत एकनारायण अर्यालले काठमाडौ जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत रही जोखिम मोलेर फिल्डमा खटिएका...













